Logo

Tag: नेकपा

झापामा नेकपा एमालेकोे बोर्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, २५ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत

विस्तृत पढ्नुहोस
नेकपाको हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

काठमाडौं, २५ फागुन। धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि एमालेका कार्यकर्ताहरुले विभिन्न जिल्लाहरुका पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न शुरु गरेका

नेकपाबाट जितेका ४६ जना कताका ?

काठमाडौं, फागुन २५ । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र

दाहाल–नेपाल ‘छोडपत्र’

काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अस्तित्वमा आउने भएका छन्। साविक नेकपाको एक खेमामा लागेका माधवकुमार नेपाल

नेकपाबाट निर्वाचितको पद कायमै रहने

काठमाडौं, फागुन २५ । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि

‘नेकपाबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध’

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधिको अवस्था के हुन्छ

पुनरावलोकन समयको बर्बादी मात्रै, माधवलाई ८ सांसद अपुग

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतको फैसलापछि दाहाल–नेपाल समूहको नेकपाले कानुनविद्हरुसँग छलफल गरेको छ। छलफलमा उनीहरुले पुनरावलोकनमा जान नेतृत्वलाई सुझाव दिएका छन् । तर, पुनरावलोकनमा समेत आफ्नै जटिलता छन् ।

नेकपाबाट निर्वाचितको हैसियत अब के होला

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले दुई दल मिलेरबनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज गर्दै साबिकका नेकपा एमाले रमाओवादी केन्द्रलाई ब्युँताइदिएपछि थप राजनीतिक जटिलता उत्पन्न भएको छ। सर्वोच्च अदालतले आइतबारऋषि

फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको

नेकपा नाम विवादः निर्वाचन आयोगको निर्णय सर्वोच्चबाट बदर

काठमाडौं, फागुन २४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा

सर्वोच्चको फैसला प्राप्त भयो : निर्वाचन आयोग

काठमाडौँ, २३ फागुन: निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आज गरेको फैसला कार्यालय समयमा नै प्राप्त भई दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल