Logo

Tag: नेत्रविक्रम चन्द ‘विप्लव’

‘सरकारी नेकपा’ भन्दै विप्लवको यस्तो आयो चेतावनी (विज्ञप्तिसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ जेठ । हिजो नेत्रविक्रम चन्द विप्लवको हस्ताक्षरसहित विज्ञप्ति आयो । जसमा अमेरिकी सहयोग सम्बन्धी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न भनेका छन् ।

विस्तृत पढ्नुहोस
कोरोनासँग जुध्न सहकार्य गर्न तयारः विप्लव

काठमाडौं, चैत २३ । प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहले कोरोना रोकथाम गर्न र जनतालाई आस्वस्त पार्ने काममा सरकार असफल भएको आरोप लगाएको छ। पार्टी महासचिव चन्दले शनिबार वक्तव्य जारी

विप्लवका दाइ जयेन्द्र चन्द पक्राउ

काठमाडौं, १० चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्द पक्राउ परेका छन् । जयेन्द्रसहित छ जनालाई प्रहरीले क्राउ गरेको जनाईएको छ । उनीहरुलाई प्रहरीले हिजो (आइतबार) राति ललितपुरबाट पक्राउ

‘जनयुद्ध दिवस’ नजिकिदै गर्दा विप्लवबाट सुरक्षा थ्रेट, सुरक्षा बढाइयो

काठमाडौं, २७ माघ । २ फागुनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘जनयुद्ध दिवस’ मनाउँदैछ । दश वर्ष लामो हिंसात्मक ‘जनयुद्ध’ का क्रममा झण्डै १८ हजारको ज्यान गएको थियो

ललिता निवासको ‘जग्गा कब्जा’ पछि सरकारद्धारा विप्लवलाई कारबाहीको चेतावनी

काठमाडौं, २ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितानिवासको जग्गा कब्जाको घोषणा गरेपछि सरकारले त्यसलाई आतंकवादी गतिविधि भनेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा

विप्लव समूह आक्रामक बन्दै

काठमाडौं, पुस ७ । पछिल्लो समय प्रतिबन्धित विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै देशैभर आफ्नो गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको समुहले ठाँउ

गाउँपालिका अध्यक्ष परे अपहरणमा

काठमाडौ, पुस ६ । दैलेखस्थित ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । शनिबार राती एक दर्जन भन्दा बढिको संख्यामा आएका अज्ञात समुहले उनलाई सुतिरहेको

विप्लवको चन्दा नीति: आयोजनाबाट २ प्रतिशत चन्दा

काठमाडौं, मंसिर २८ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले व्यवसायी तथा सरकारी निकायसँग चन्दा असुली गर्ने क्रमलाई तीव्रता दिएको छ । विप्लव समूहले सरकारी कर्मचारी, कार्यालय प्रमुख, निर्माण व्यवसायी,

तीन मन्त्रीको सुरक्षा खतरा

काठमाडौ, मंसिर १८ । नेपाल सरकारका केहि मन्त्रीहरु सुरक्षा खतरामा रहेको समाचार सार्वजनिक भएको छ । सरकारको सुरक्षा सयन्त्रले विप्लप नेतृत्वको नेकपाबाट प्रधानमन्त्री ओली र प्रचण्ड निकटका मन्त्रीलाई लक्षित गरि

उपनिर्वाचन सुरक्षा, ‘विप्लव समूह चुनौती’

दाङ, मंसिर ७ । असोज २९ गते राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना उच्च तहका नेताहरु दाङमा पक्राउ परे। चन्दका सहोदर दाजु चन्दबहादुर चन्दसहित केन्द्रीय सदस्य तथा पार्टीका

विप्लव निकट दुई पत्रकार पक्राउ

काठमाडौं, मंसिर ३ । चन्दा असुलेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूह निकट दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका प्रह्लाद न्यौपाने र रामचन्द्र न्यौपाने रहेको

विप्लव समूहलाई शान्ति प्रक्रियामा आउन आग्रह

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गरेका छन् । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा आज