Logo

Tag: नेत्रविक्रम चन्द ‘विप्लव’

प्रचण्डको साथ छोडेर विप्लव एकाएक सडकमा ओर्लिए, कारण एमसीसी खारेजी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सडक संघर्षमा उत्रिएका छन् । यसअघि उनी समाजवादी मोर्चामार्फत सरकारको नेतृत्व गरेका पुष्पकमल दाहालसँग सहकार्यमा थिए

विस्तृत पढ्नुहोस
प्रचण्डलाई विप्लवको ढडासः ‘सरकारलाई सडकबाट साथ दिन तयार छौं’

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अब एउटा पार्टीले मात्रै लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले मोर्चाको अवधारणा अघि सारिएको बताएका छन् ।

विप्लवले गरे सरकारको बचाउ, अमेरिकालाई यस्तो चेतावनी

काठमाडौं, १२ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले साम्राज्यवादविरुद्ध देशको स्वाधीनता झुक्न र चुक्न नदिने उद्घोष गरेका छन् । उनले प्रचण्ड नेतृत्वको अहिलेको सरकारले गरिरहेका राम्रा कामको भने बचाउ

देशलाई हृदयदेखि माया गर्ने कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्छः विप्लव

काठमाडौं, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले परिस्थितिले कम्युनिष्टहरुलाई एक ठाउँमा आउन पर्ने बनाएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा

विप्लवका नेता तथा कार्यकर्ता एमसिसीको नेपालस्थित् मुख्यालय घेर्न पुगे (फोटोफिचर)

काठमाडौं, १० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुले नेपालस्थित् एमसिसीको मुख्यालय घेराउ गरेका छन् । दरबारमार्गस्थित् याक एण्ड यति होटेल परिसरमा भेला भएर उनीहरुले एमसिसी खारेजीको

साम्राज्यवादीहरुले नेपालमा सेनाको व्यारेक खडा गर्न चाहेका छन्ः विप्लव

काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा साम्राज्यवादीहरुले सेनाको व्यारेक खडा गर्न चाहेको बताएका छन् । आज (सोमबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक

नेपालमा मान्छे बेच्ने दलाल पुँजीवाद छः विप्लव

काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले नेपालमा सामन्तवाद, अर्ध सामन्तवाद नभएर मान्छे बेच्ने दलाल पुँजीवाद रहेको टिप्पणी गरेका छन् । आज

प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्न बालुवाटार पुगे विप्लव

काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना प्रकट गर्न बालुवाटार पुगेका छन् । शनिबार विहान बालुवाटार पुगेर सीता

माओवादी आन्दोलनलाई एकीकृत गर्न महासचिव होइन, सदस्यमात्रै भएर पनि काम गर्न तयार छुः विप्लव

काठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफू माओवादीको सदस्य भएर काम गर्न पनि तयार रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता

११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद

काठमाडौं, असार ८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ११ वर्षपछि मिलनको संवाद शुरू भएको छ ।

छिट्टै वामपन्थी मोर्चा घोषणा हुने

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ समाजवादी आन्दोलनका पक्षधरहरुसँग छिट्टै मोर्चा बनाउने तयारी रहेको बताएका छन् । आज (बुधबार) पार्टी

पहिलो पटक राजावादीमाथि खनिए विप्लव

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजावादीहरुलाई २०४७ सालको संविधान फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शनिबार) पार्टीनिकट युवा संगठन नेपाल