Logo

Tag: नेपाल

ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनःनिर्वाचित हुनुभएको छ । चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले

विस्तृत पढ्नुहोस
नेपालमा शक्तिराष्ट्रबीच प्रतिष्पर्धा

अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको साझेदार बनाउन पहल थालेलगत्तै क्षेत्रीय राजनीतिमा तरंग आयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकी विदेशमन्त्री माइकल पम्पिओले ऐतिहासिक भेटका लागि निम्तो दिएपछि भएको भेटपछिको प्रेस विज्ञप्तिमा

अञ्जन बिष्टको त्यो गोल

एक होइन दुई गोल । त्यो पनि विश्वकप फुटबल छनोटको दोस्रो चरणमा । नेपाली फुटबलमा विश्वकप फुटबल छनोटमा गोलको खडेरी अन्त गर्दै अञ्जन बिष्टले आशा दिलाएका छन् । छनोट चरणको

काँग्रेसले वीपीको विचार पोलेर खाइसक्यो-डा. लोहनी

राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी बौद्धिक नेता हुन् । तथ्य र तथ्यांकसहित बोल्ने उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः चिनियाँ राष्ट्रपति नेपाल आउने पक्का

काश्मिर मामलामा नेपालले भारत र पाकिस्तानको बीच मध्यस्थता गर्नुपर्ने सुझाव

काठमाडौं, भदौ २३ । प्रतिनिधिसभा बैठकमा सांसदहरुले रोचक विषय उठाउने गर्छन् । आइतबार त्यस्तै रोचक विषय उठ्यो । समाजवादी पार्टी नेपालकी सांसद रेणुका गुरुङले काश्मिर मामलामा नेपालले मध्यस्थता गर्नुपर्ने विषय

एशिया कप– नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत

काठमाडौं, भदौ २२ । श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । कोलम्बोको पिएसएस क्रिकेट

अमिताभ बच्चनले सोधे सँसारको एकमात्र पृथक आकारको नेपालको झण्डाबारे प्रश्न

कौन बनेगा करोडपतिमा बलिउडका महानायक अमिताभ बच्चनले सँसारको एकमात्र फरक आकारको झण्डाबारे प्रश्न सोधे । बालाजी सौदार माने हट सिटमा बस्ने वित्तिकै उनले दुई कोण आकारको एकमात्र सँसारको भण्डा कुन

‘सी जिङपिङले नेपालमा रेल ल्याउँछन्’

कुटनीतिक क्षेत्रका जानकार तथा पूर्व राजदूत हीरण्यलाल श्रेष्ठले ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा महत्वपूर्ण खुलासाहरु गरेका छन् । उनले चिनियाँ राष्ट्रपति निश्चित रुपमा नेपाल भ्रमणमा आउने भन्दै

नेपालबाट शुरु गरी साउदी अरेबिया उत्तर दिंदा बालाजीले जिते साँढे १२ लाख 

उनले नेपालबाट शुरु गरी साउदी अरेबिया उत्तर दिंदा साँढे १२ लाख जिते । राजकुमार मोहम्मद विन सलमानको देशको नाम साउदी अरब भन्दा बालाजी सौदार मानेले उक्त रकम जितेका हुन् ।

कुवेतसँग फुटबलमा यसरी हार्यो नेपाल (भिडियोसहित)

नेपाल कुवेतसँग विश्वकप फुटबल छनोटमा ७-० ले पराजित हुनु अनेपेक्षित भने थिएन । नेपाली खेलाडीले विश्वकप खेलिसकेको टोलीसँग बहादुरीका साथ खेल्ने लक्ष्य लिएपनि कठिन परिस्थितिको सामना गर्नुपर्यो । कुवेत सिटीमा

विश्वकप फुटबल छनोटमा नेपालको शुरुवाती खेल हुँदै (को-को खेल्दै सूचीसहित)

काठमाडौं, भदौ १९ । नेपालले धेरैपछि कुवेतसँग फुटबल प्रतिष्पर्धा गर्दैछ । हालसम्म कुवेतविरुद्ध एक खेलमात्र बराबरी गरेको नेपालले विश्वकप फुटबल अन्र्तगत दोस्रो चरणको खेल खेल्दा दबाबमा रहनसक्छ । इतिहास कुवेतको

दुई तिहाई ल्याएर नेपाललाई ‘हिन्दु राष्ट्र’ बनाउने रणनीति

रिपोर्टर्स नेपाल विशेष । देशमा हिन्दु धर्मको एजेन्डा बलियोसँग स्थापित हुँदै गएको छ । चीयागफ र धार्मिक संघसंस्थामा सिमित यो एजेन्डा अब जिम्मेवार राजनीतिक दलहरुभित्र स्थापित हुन खोज्दैछ । यसले