Logo

Tag: नेपाली काङ्ग्रेस

ओलीको चेतावनीपछि राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात योजना विफल

काङ्ग्रेस नेताहरूसँग पैसा लिएर अन्तर्घातका लागि तयार भएका ६ जना प्रदेशसभा सदस्यहरूले आफूलाई प्राप्त चेक नसाटिने भएपछि फिर्ता गरेको जानकारी प्राप्त भएको छ । माघ

विस्तृत पढ्नुहोस
काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौँ, ७ माघ : संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले

सरकारको रवैया ठीक छैन, सर्वसत्तावाद स्वीकार्दैनौँ : जोशी

माघ २, दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी मार्गमा अघि बढेको आरोप लगाएका छन् । झापा क्षेत्र नं ५

देउवाको दाबी : पार्टी बलियो बनाएँ

मोरङ, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई

ओली–दाहालमाथि खनिए कांग्रेस नेता कँडेल

‘मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुन आवश्यक’ धनुषा, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको गम्भिर आरोप

काङ्ग्रेसमा विवाद कायमै, केन्द्रीय समितिको बैठक स्थगित्

काठमाडौं, ९ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा

दमौली, ८ पुस : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि

कांग्रेस सचेतक क्षेत्रीद्धारा गाडी दुर्घटनाप्रति दुःख व्यक्त

बुटवल, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रदेश ५ संसदीय दलको सचेतक निर्मला क्षेत्रीले अर्घाखाँचीको नरपानिमा भएको सवारी दुर्घटना प्रति एक प्रेस विज्ञप्ती जारी गदै गहिरो दुःख व्यक्त

काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश

कञ्चनपुर, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् । कञ्चनपुरको दक्षिणि क्षेत्र बेलौरीका व्यापारी

नेकपामाथि सिटौलाको प्रहार, जनमोर्चासँगको तालमेलले जनता हाँसे

बाग्लुङ, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन् । उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा

स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

रोल्पा, १ मंसिर । रोल्पा थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ । झाँक्रीले शनिबार उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्

कास्कीमा बढ्यो चुनावी सरगर्मी

पोखरा, २१ कात्तिक । नेपालीको महान् चाडबाड सकिएसँगै चुनावी वातावरणले फेरि कास्कीको वातावरणमा रौनकता थपिरहेको छ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा क्षेत्र नं २ को उपनिर्वाचनको सरगर्मीले कास्कीको