Logo

Tag: नेकपा

काठमाडौंको फोहोर व्यवस्थापन र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष गर्ने नेकपा (एकीकृत माओवादी)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले काठमाडौं उपत्यकाको फोहोर तत्काल व्यवस्थापन नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ । आज (शुक्रबार) रिपोर्टर्स

विस्तृत पढ्नुहोस
विप्लव नेतृत्वकाे नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

उदयपुर, १३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाकाे केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द

बानेश्वरमा सिलिण्डरमा आगो लगाएर भाग्ने ४ जना पक्राउ

काठमाडौं, ४ जेठ । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन बिहान बानेश्वरस्थित संसद भवन अगाडी विस्फोट गराउने समुह पक्राउ परेका छन् । चुनावको दिन बिहान २ बजेतीर सिलिण्डर

नेकपा मालेबाट उपमेयरका उम्मदेवार लम्साल कांग्रेस प्रवेश

तनहुँ, २६ बैशाख । तनहुँ शुक्लागण्डकीमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी,लेनिनवादी)बाट उपमेयर पदका उम्मेदवार शिव प्रसाद लम्साल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको

विप्लवसँग विद्रोहपछि हेमन्त र धर्मेन्द्र पक्षको पत्रकार सम्मेलन

काठमाडौं, २६ बैशाख । नेत्रविक्रम चन्द विप्वलको नेतृत्वको पार्टीबाट विद्रोह गरेर जन्मेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा गत बैशाख

विप्लवको सहकार्य ओलीसँग

काठमाडौं, २२ बैशाख । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर अघि बढ्ने निश्कर्षमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा समेत विप्लवले ओलीसँग

समृद्ध वडा बनाउने उद्देश्यसहित यादव चुनावी मैदानमा

काठमाडौं, १९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट मलंगवा नगरपालिका वडा नम्बर ६ को अध्यक्क्ष पदमा उम्मेदवार दिएका रामगोपाल राय यादवले चुनावी घरदैलो कार्यक्रम व्यापक बनाएका छन् ।

संसदीय व्यवस्था संकटग्रस्त, व्यवस्थाको चुनाव गरौँ भाग लिन्छौँ : विप्लव

चितवन, २४ चैत। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्था संकटग्रस्त भएको बताएका छन् । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था

पछिल्लो राजनीतिक घट्नाक्रमबारे प्रचण्डले विशेष सम्बोधन गर्ने

काठमाडौँ, १६ फागुन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् । हिजो (आइतबार) बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएपश्चात

एमसीसीमा नेकपा (एस)को योजनाः सैद्धान्तिक छलफलमा सहभागी हुुने तर बिरोध गर्ने

काठमाडौ, १३ माघ : माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ । आजवाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा

एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले फागुन १६ गते नेपाल बन्द गर्ने

काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले एमसीसी संसद्बाट पारित गर्न नहुने भन्दै संघर्षको कार्यक्रम अघि सारेको छ । उसले एमसीसीलाई राष्ट्रको हितविपरित रहेको पनि भनेको छ ।

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौँ, २९ माघ: नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका