Logo

Tag: नेपाल टेलिकम

टेलिकमको सञ्चालक समिति सदस्यमा खत्री नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १८। नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । कम्पनीको नयाँ सञ्चालक समितिको सदस्यको रुपमा कोमल बहादुर खत्री नियुक्त भएका छन् ।

विस्तृत पढ्नुहोस
टेलिकमको ब्रान्ड एम्बेसडरमा ‘महजोडी’

काठमाडौं, फागुन २७ । नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।हास्यव्यंग्य तथा कलाकारिता क्षेत्रका महजोडी श्रेष्ठ र आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड

नेपाल टेलिकमद्वारा प्रजातन्त्र दिवसविशेष अफर सार्वजनिक

काठमाडौं, ६ फागुन । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ। सो अफर फागुन ६ गतेदेखि फागुन

दाङमा पाँचवटा ‘बिटीएस टावर’ जडान

तुलसीपुर, माघ २८ । दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँच वटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती

भूकम्पप्रभावित जिल्लामा टेलिकमको नमुना सेवा

जाजरकोट, ३ मङ्सिर । नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व आज जाजरकोट पुगेको छ । प्रबन्ध निर्देशक

नेपाल टेलिकमको आम्दानीमा गिरावट

काठमाडौँ, २५ कात्तिक । नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ३९ करोड बढि आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार चालु आवको

१९ जिल्लालाई नमूना बनाउने टेलिकमको घोषणा

काठमाडौं, २४ कात्तिक : नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क

काठमाडौँ, १८ कात्तिक : नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज

गोसाइँकुण्डमा भिस्याट प्रविधिबाट मोबाइल सेवा

काठमाडौं, भदौ १३ । रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकमको १० लाख बराबरको २० हजार थान रिचार्ज कार्ड हरायो

काठमाडौं,२४ साउन । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। आज एक सूचना जारी गर्दै नेपाल टेलिकमले ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको

दश लाखको रिचार्ज कार्ड हरायो

काठमाडौं, साउन २४ । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा

ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

काठमाडौँ, २३ जेठ । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ । टेलिकमले ग्राहकको गोपनीयतालाई सधै