Logo

Tag: नेपाल प्रहरी

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १०। नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ

विस्तृत पढ्नुहोस
प्रहरीका एक एसपी र २ डिएसपीको काज सरूवा

काठमाडौं, साउन ९ । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी) र दुईजना नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ । प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय

मध्यरातमा खाजा घरभित्र मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक

बागलुङ, साउन ९ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ७ साउन । नेपाल प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने गिरोहमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रधानमन्त्रीको सल्लाहकार बताएर

महोत्तरीमा डीएसपी कुटिए, छानबिन गर्न समिति गठन

काठमाडौं, साउन ७ । महोत्तरीमा नेपाल प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादव अज्ञात समुहको कुटपिटबाट घाईते अवस्थामा फेला परेका छन् । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादव बिहीबार राति

प्रहरी हिरासतमा रहेकी एकल महिलाको मृत्यु : प्रहरी र पीडितको आ–आफ्नै दाबी

बखतियार अलि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ । प्रहरीहरूको हिरासतमा महिलाको मृत्यु भएपछि स्थानीयहरूमा डर त्रासको अवस्था सृजना भएको छ । प्रहरी नायब उपरीक्षक

प्रहरीमा ३० वर्षे सेवाको ३१ वर्षे राजनीति

काठमाडौं, असार ३० ।  नेपालमा नयाँ संविधान जारी हुनुअघिदेखि नै प्रहरी ऐन २०१२ प्रतिस्थापन गर्ने र नयाँ ऐन जारी गर्ने विषय पटकपटक उठ्दै आएको छ। अझै प्रहरी महानिरीक्षकको बढुवा र

वान एक्स बेट प्रकरण: युट्युबर कुशल पोखरेलविरुद्ध पनि मुद्दा दायर

काठमाडौं,२५ असार । वान एक्स बेट प्रकरणमा नेपाल प्रहरीले मोरङको विराटनगर-४ स्थायी घर भएका २४ वर्षीय कुशल पोखरेललाई फरार सूचीमा राखेर अभियोग पत्र दायर गरेको छ। उनी चर्चित युट्युवर हुन्

नेपाल प्रहरीको १३ मुख्य लक्ष्य, ४० लक्ष्यअनुरूपको कार्यगत उद्देश्य

काठमाडौं, असार २३ । नेपाल प्रहरीले नयाँ आर्थिक वर्षदेखि नेपाल प्रहरी कार्ययोजना–२०८० कार्यान्वयनमा ल्याउने भएको छ । १ साउनदेखि कार्यान्वयनमा ल्याउन लागिएको कार्ययोजनाको अवधि दुई वर्षको रहेको छ । सरकारको

नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, साउन १ देखि लागू हुने

काठमाडौं, २२ असार । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ। मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि

राजधानीका नाइट क्लब र डान्स बार अपराधका अखडा

काठमाडौं, असार २२ । राजधानीका नाइट क्लब र डान्स बार आपराधिक गतिविधिका अखडा बन्न थालेका छन्। नेपाल प्रहरीले असारमा मात्रै दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेपछि ती ठाउँहरू आपराधिक गतिविधिको अखडा

ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा

काठमाडौं, असार १८ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले पक्राउ परेका व्यक्तिलाई अनुसन्धान गर्न अनुमति दिइरहँदा हदम्यादको विवाद बल्झिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)