Logo

Tag: नेपाल प्रहरी

शिक्षककाे हत्याको आरोपमा भारतीय युवक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

बारा, पुस ११ । बाराको एक निजी विद्यालयका प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको

विस्तृत पढ्नुहोस
२६ जना प्रहरीलाई सात दिनभित्र मुख्यालयमा हाजिर हुन उर्दी

काठमाडौं, पुस ११ । नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कबिहीन प्रहरीलाई तत्काल प्रहरी प्रधान कार्यालयमा हाजिर हुन उर्दी जारी भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज एक

इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई नेपाल ल्याइयो

काठमाडौं, पुस १०। ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको

सासु-बुहारी जंगलमा मृत फेला, बाघले आक्रमण गरेको अनुमान

काठमाडौं, पुस ९ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ । स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव

विराटनगरमा गोली चल्यो, एक जना घाईते

काठमाडौं, मंसिर २५ । विराटनगरमा एकजना युवामाथि गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा गोली प्रहार भएको हो

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

सर्लाही, मंसिर २३ । सर्लाही प्रहरीले लालबन्दी नगरपालिका- १४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ, २१ मङ्सिर । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको

एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि मेयर शाहले दिए १० दिने अल्टिमेटम

काठमाडौं, मंसिर २० । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दैै मेयर शाहले आम मानिसको

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौं, काठमाडौं, मंसिर २० । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका

बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा फेला

हुम्ला मंसिर १९ । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

काठमाडौं, मंसिर १८ । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

काठमाडौं, मंसिर १८ । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा