Logo

Tag: नेपाल-भारत

नेपाल–भारत सीमा समस्या, जवाफसँगै वार्ताको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ पुस । भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो

विस्तृत पढ्नुहोस
राष्ट्रियताको रङ्ग दिएर यी (कालापानी) विषय उठाउन खोजे नेपालका दलहरुका लागि खतरा बन्न सक्छ- श्यामशरण

काठमाडौ, ११ मंसिर । भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपाल र भारतबचिको सीमा समस्यालाई सहमतिबाट हल गर्नुको साटो राष्ट्रियताको रङ्ग दिन प्रयोग गर्न खोजे नेपालका राजनीतिक दलहरुका लागि खतरा

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

कञ्चनपुर, १५ कात्तिक : नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको

नेपाल-भारत ऊर्जासचिव बैठक : प्रसारण लाइन टुंग्याउने प्रस्ताव

काठमाडौं २८ असोज । जलविद्युत् विकास र बिजुली निर्यातका लागि मार्गप्रशस्त गर्ने पूर्वाधार मानिएको नेपाल–भारत दोस्रो सीमापार अन्तर्देशीय प्रसारण लाइन (४०० केभी) निर्माणको टुंगो लगाउने गरी नेपालले प्रस्ताव गरेको छ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सोमबारदेखि भारतमा

काठमाडौँ, २४ असोज : नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक यही

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

काठमाडौं २९ भदौ । पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले

पाइपलाइट उद्घाटनपछि मोदीको नेपालीमा ट्वीट र रिट्वीट

काठमाडौं, भदौ २५ । नेपाल र भारतबीचको तेल पाइपलाइन शुभारम्भको स्वीच दबाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्वीट गरेका छन् । उनले मङ्गलबार टवीटमार्फत् दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ

नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठक : टुंगिएनन् अल्झिएका मुद्दा

काठमाडौं ७ भदौ । नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठकको मुखैमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवाददातामाझ भनेका थिए– कोशी–गण्डक सम्झौतादेखि अल्झेका क्षतिपूर्ति मुद्दा, प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदन, पञ्चेश्वर तथा माथिल्लो कर्णालीको थाती मामिलाजस्ता

ओलीलाई मोदीको सन्देश, ईपिजी-रिपोर्ट बुझ्ने

काठमाडौं, ४ भदौ । नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र

नेपाल-भारतबीच विन विनको अवस्था बनाएर बढ्नुपर्छ– भारतीय राजदूत पुरी

काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताए । २९ साउनमा रिपोर्टर्स क्लब नेपालमा भारतको

‘भारतसँगको व्यापार सन्तुलित हुनुपर्छ’

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत बीचका व्यापारसम्बन्धी सन्धिसम्झौता समयमै परिमार्जन हुनुपर्ने बताएका छन् । नेपाल–भारत लजिष्टिक समिटको आज काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।