Logo

Tag: नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ माघ । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने

विस्तृत पढ्नुहोस
नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने

काठमाडौँ, १२ माघ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा

वायुसेवा निगमद्वारा १ खर्ब ३५ अर्बको सफ्ट लोन प्राप्तिको लागि आशयपत्र आह्वान, यस्तो छ व्यवसायिक योजना

काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरु खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको व्याजदर भन्दा कम

पुराना ५ वटा चिनियाँ जहाज लिलाममा

काठमाडौं, पुस ५ । नेपाल वायुसेवा निगमले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो

दुई संसदीय समितिको बैठक बस्दै, निगम र न्यायाधिशको विषयमा छलफल र सुनुवाई हुने

काठमाडौं, पुस २ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई

निगमको व्यवस्थापन सम्हाल्न कतार एयरवेजको चासो

काठमाडौं, मङ्सिर २२। नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा

निगमले भन्यो : जहाज खरिद प्रक्रिया पारदर्शी छ, मन्त्रालयको सहमति लिएर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेका हौं

काठमाडौं, ९ मंसिर । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको जहाजबारे उठेको प्रश्नबारे गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । हिजो (शनिबार) निगमले एक विज्ञप्ती जारी गर्दै निगमले खरिद गर्न लागेको

तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

काठमाडौँ, ५ कात्तिक : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको

विमानको मर्मत जाँचमा लापरवाही गर्ने निगमका दुई मेनेजरलाई कारवाही

काठमाडौं, असोज १९। नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ । नेपाल एयरलाइन्सको नाइनएन–एकेएक्स

सोल्टीको सेयर बेचेर जहाज किन्न सुझाव

काठमाडौं, असोज १५। नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटल लिमिटेडमा रहेको सेयर बेचेर नयाँ जहाज खरिद गर्न सुझाव दिएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री

इन्जिन फेरबदल गर्न इजरायल पुग्यो तीन महिनादेखि ग्राउन्डेड जहाज

काठमाडौं, असोज १ । नेपाल वायुसेवा निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि इजरायल लगिएको छ। निगमले आइतबार राती उक्त जहाज मर्मतको लागि इजरायल लगेको हो। एओजी सिचुएसन र दशैं तिहार

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु

भैरहवा (रुपन्देही), १२ भदौ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ