Logo

Tag: नेपाल

जसपाले बोलायो संसदीय दलको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ । समसामयिक राजनीीतक विषयमा छलफल गर्न बैठक

विस्तृत पढ्नुहोस
नेपालीहरुले प्रतिवर्ष २ अर्ब २४ करोड केजी खानेकुरा खेर फाल्छन्

काठमाडौं, २१ फागुन । नेपालमा वर्षेनी खाद्यान्न आयात बढिरहेको छ । तर, नेपालीहरु खानेकुरा खेर फाल्नेमा पनि अगाडि देखिइरहेका छन् । प्रत्येक नेपाली परिवारले प्रतिवर्ष ७९ केजीको अनुपातमा खानेकुरा खेर

नेपालमा चिनियाँ लगानीबाट उत्पादित बिजुली भारतमा आयात प्रतिबन्ध

काठमाडौं, १५ फागुन । भारतले नेपालमा चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई आयात प्रतिबन्ध लगाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले यस्तो प्रतिबन्ध लगाएको हो । शुक्रबार उक्त प्राधिकरणले

बाबुराम विहान ९ बजेदेखि अस्पताल भर्ना

काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारतको नयाँ दिल्लीस्थित् यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका छन् ।

‘भाजपाबाट प्रभावित भएर’ नेपालमा हिन्दुवादी दल खुल्दै

काठमाडौं, ३ फागुन । नेपालमा धर्म संस्कृतिको मुद्दा जोडतोडले उठिरहँदा भारतीय जनता पार्टीबाट प्रभावित भई हिन्दुवादी विचारधाराको दल खोलिने भएको छ । हिन्दुवादी युवाहरुको पहलमा लामो प्रयास पछि दल खोलिने

तातोपानी नाका पुनः सुचारु

चौतारा, २७ माध: नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनःसुचारु भएको छ । भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन

नेकपाको विवाद निरुपणनै भएको छैन, अनि कसरी समयमै निर्वाचन होला ? : यादव

काठमाडौं, २० माघ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजकिशोर यादवले नेकपाको आन्तरिक कलहले गर्दा देश अहिले विषम परिस्थितिबाट गुज्रिएको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले नेपाल विषम परिस्थितिबाट

भारतले नेपाललाई दिने अनुदान दुई अर्ब भारुले वृद्धि

काठमाडौं, १९ माघ । भारतले नेपाललाई वार्षिक रुपमा दिदै आएको अनुदानमा वृद्धि गरेको छ । आज लोकसभामा भारतकी वित्तमन्त्री निर्मला सितारमणले पेश गरेको बजेटमा दुई अर्ब भारुले वृद्धि गरेको हो

जसपा पदाधिकारी बैठकद्धारा माघ २९ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, १६ माघ । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । उक्त बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजानेगरि माघ २९ गतेसम्मको कार्यक्रम बनाएको संघीय

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

काठमाडौँ, ८ माघ। नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम,

बाबुरामको टिप्पणी : कोरोनाविरुद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ

काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना महामारीविरुद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था रहेको भन्दै सरकारप्रति व्यंग्य कसेका छन्

नेपाल हाम्रो परिवार हो दुश्मनीको कल्पना गर्न सकिन्नः भारतका रक्षामन्त्री सिंह (भिडियोसहित)

काठमाडौं, ६ माघ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको दुश्मनीको बारेमा कल्पना समेत गर्न नसकिने बताएका छन् । उनले नेपाल आफ्नै परिवार भएको टिप्पणी समेत गरेका छन् । ‘नेपाल हाम्रो