Logo

Tag: नेपाल

अतिक्रमणको प्रतिकारमा नेपाली

-रिपोर्टर्स नेपाल/संवाददाता

– टीका खतिवडा मङ्गलबारे, ५ माघ : भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर

विस्तृत पढ्नुहोस
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने

काठमाडौं, ५ माघ । भारतले नेपालसँग सीमाबारे कुरा गर्नका लागि समेत शर्त राखेको खुलेको छ । नक्शाको विषय सुल्झिएपछि मात्र उसले नेपालसँग सीमाबारे कुरा गर्ने भएको हो । टाइम्स अफ

‘नेपाल भारत बैठकमा सीमा, पञ्चेश्वर, इपिजी, भ्याक्सिनलगायत विषयमा कुराकानी’

नयाँ दिल्ली, २ माघ । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सीमा समस्या समाधान, पञ्चेश्वर परियोजना, इपिजीको प्रतिवेदन, भ्याक्सिनलगायतका विषयमा कुराकानी भएको छ । नेपालले सीमाका बाँकी समस्याको समाधान गर्नुपर्ने विषय उठाएकोमा भारतले

हैदरावाद हाउसमा ज्ञवाली र जयशंकरबीचको वार्तामा के होला

ऋषि धमला, नयाँ दिल्ली । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुनलागेको छ । भारतीय समय अनुसार विहान ११ बजे हैदरावाद हाउसमा विभिन्न चरणमा वार्ता हुन लागेको हो । शुरुमा नेपालको

भारतले खोपबारे मात्र कुरा गर्ने सीमा विवादबारे कुरा नगर्ने

काठमाडौं, २८ पौष । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको १ माघबाट हुने तीन दिने भारत भ्रमणका क्रममा छलफल हुने मुद्दामा नेपालले सीमाको एजेन्डालाई राखेपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ ।

श्यामशरणलाई यसकारण नेपालमा ‘हिन्दु राजसंस्था’ फर्कनसक्ने चिन्ता

समाचार विश्लेषण । नेपाललाई गणतन्त्र र धर्मनिरपेक्षताको मार्गमा लाने प्रस्थानबिन्दु नयाँ दिल्लीमा ७ मंसिर २०६२ मा भएको १२ बुँदे सम्झौता नै हो । तत्कालिन नेकपा माओवादी र तत्कालिन राजा ज्ञानेन्द्रको

नेपाल मामलामा भारत र चीनबीच संघर्ष, कस्को जीत होला ?

काठमाडौं, १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका एकपछि अर्को कठोर कदमले देशको राजनीतिलाई जटिल मोडमा पुर्याउँदै गर्दा भारत र चीनका उच्च अधिकारीसम्मको दौडधुप चर्को बाइदिएको छ । पछिल्लो

चीनले हस्तक्षेप गरेको भन्दै चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन

काठमाडौं, १२ पौष । नेपालको राजनीतिमा चीनले हस्तक्षेप गरेको भन्दै चिनियाँ राजदूतावास अगाडि प्रदर्शन भएको छ । प्लेकार्डसहित चिनियाँ दूतावास अगाडि पुगेकाहरुले धर्ना दिदै प्रदर्शन गरेका हुन् । चीनले नेपालको

भारततिर लैजाँदै गरिएका मूर्ति बरामद

झापा, १२ पुस: नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका

सिंहदरबारमा तीन दलको बैठक, प्रधानमन्त्री ओलीविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी

काठमाडौं, ५ पुष । जनता समाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री

ओली सरकारविरुद्ध कांग्रेस सडकमा उत्रेकोमा बाबुरामको बधाई, अब जसपा पनि सडक/सदनमा गर्जने घोषणा

काठमाडौं, २९ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा.

नेपाल-भारत संयुक्त संचालक समितिको उर्जा सहकार्य बैठकमा जलविद्युत परियोजनाको समिक्षा

काठमाडौं, २६ मंसिर । नेपाल र भारतबीच जलविद्युत परियोजनाहरुको समिक्षा भएको छ । आज दुई देशको ऊर्जा सचिवस्तरीय बैठकले परियोजनाहरुको समिक्षा गरेको हो । उर्जा क्षेत्रमा सहकार्य विषयक भारत–नेपाल संयुक्त