Logo

Tag: नेपाल

दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर, नेपालमा कस्तो असर पर्ला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

समाचार विश्लेषण । अमेरिकी राष्ट्रपतिको निर्वाचनभन्दा ठिक अघि एशियामा नयाँ घटनाक्रम विकास भएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ अक्टोबरमा जापान भ्रमण गरेको एक महिनाभित्रै

विस्तृत पढ्नुहोस
नेपालमा भारतको चासो बढ्यो, अब के होला ?

काठमाडौं, ५ कात्तिक । नेपालमा छिमेकी भारतको चासो ह्वात्तै बढेको छ । उसले सुरक्षा चासोलाई प्राथमिकतामा राखेर चासो बढाएको छ । भारतका सेनापति एम एस नरवाणेको नेपाल भ्रमणको दुई हप्ता

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ: राष्ट्रपति भण्डारी

काठमाडौँ, ४ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

काठमाडौँ, ३ कात्तिक: नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर

सरिता गिरीद्वारा भारतको सहयोग लिई उत्तरी सीमानाको सुरक्षा गर्न माग

काठमाडौं, २४ असोज । तराई मधेश वृहत लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले चीनले नेपालको उत्तरी सीमा अतिक्रमण गरेको र सरकारले सीमाना रक्षा गर्न नसकेको आरोप लगाएकी छिन् । उनले भारतको

हिमालय क्षेत्रमा भारत-चीन बढ्दो सैन्य गतिविधिसँगै अमेरिकाको चासो, नेपालमा कस्तो असर पर्ला

समाचार विश्लेषण । अमेरिका, भारत, अष्ट्रेलिया र जापानको एउटा समूह छ जसलाई क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग अर्थात क्वाड भनिन्छ । विश्वका यी चार देशको रणनीतिक फोरमका रुपमा रहेको क्वाड समूहका विदेशमन्त्रीहरुको

किन सुटुक्क आयो अमेरिकी विमान

काठमाडौं, २० असोज । कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडानहरु खुलेपनि नियमित उडान भने, पहिलेभन्दा निकै कम छन् । जसकारण त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पहिले जस्तो भिड छैन । यही बेला गत

नेपालले कोरोना संक्रमित संख्यामा चीनलाई उछिन्यो

काठमाडौं, १८ असोज । नेपालले कोरोना भाइरसको कुल संक्रमित संख्यामा चीनलाई उछिनेको छ । विश्वमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको चीनको भन्दा नेपालमा संक्रमित संख्या आजको मितिसम्म १३ सय

चीनद्वारा गरिएको अनौपचारिक ‘आर्थिक नाकाबन्दी’ ले नेपालमा समस्या

टी. शेर्पाः कोरोना महामारीले विश्वलाई नै संकटमा पारेको छ । विश्वका सबै देशको आर्थिक प्रणाली धरासयी बनेको छ । यसले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती बढाएको छ । यहाँको अर्थतन्त्र

नेपाल-ओमानबीच छिट्टै श्रम सम्झौता हुने

काठमाडौँ, १२ असोज: ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइनबीच आज भएको भेटमा दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको

चीनद्वारा सीमा अतिक्रमणविरुद्ध वीरगञ्जमा प्रदर्शन

वीरगंज, ११ असोज । चीनले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन भएको छ । आइतवार नव जनकल्याण युवा सञ्जाल पर्साले घण्टाघरमा चीनबाट भएको सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गरेका हुन् । हुम्ला

नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

काठमाडौँ, ८ भदौ: नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र-अस्पताल, नर्सिङ होम, दिवा