Logo

Tag: न्यायाधीश

भाँडियो न्यायाधीश सिफारिस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति एजेन्डासहित बसेको न्याय परिषदको बैठक भाँडिएको छ। न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेका बेला

विस्तृत पढ्नुहोस
न्यायाधीश नियुक्तिमा मन्त्री असन्तुष्ट, ट्राभल एजेन्ट पनि न्यायाधीशमा सिफारिस

काठमाडौं, १७ मंसिर । सिफारिसप्रति कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले असन्तुष्टी जाहेर गरेका छन् । उनले मंसिर १३ मा मन्त्रालयमै पत्रकारहरुसँग न्यायाधीश नियुक्ति सिफारिस सही तरिकाले नभएको

उच्च अदालतको न्यायाधीशमा १२ को नाम सिफारिस (नामावली सहित)

काठमाडौं, ५ मंसिर । न्यायापरिषद्को बुधबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको परिषद्को बैठकले सो निर्णय

उच्च अदालतमा १२ न्यायाधीशको नाम सिफारिश (सूचीसहित)

काठमाडौं, ४ मंसिर । न्यायपरिषद्ले उच्च अदालतमा १२ जना न्यायाधीशको नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको बैठकले न्यायाधीशहरुको नाम सिफारिश गरेको हो । न्याय

रक्सीको कर काण्डमा मुछिएका न्यायाधीश पदमुक्त हुने

काठमाडौं, १ कात्तिक । रक्सीको करसम्बन्धी मुद्दाको सुनुवाईमा विवादमा मुछिएका एकजना न्यायाधीश पदमुक्त हुने भएका छन् । न्यायपरिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई पदमुक्त गर्न सिफारिश गरेको छ ।

एनसेलको पक्षमा फैसला दिने न्यायाधीशमाथि महाभियोगको माग

काठमाडौं, भदौ २२ । एनसेलसँग पूँजीगत लाभकर नउठाउनु भनी फैसला दिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि महाभियोगको माग भएको छ । आज संसदमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले

तीन न्यायाधीश छानबिनमा

काठमाडौं १० साउन । क्षेत्राधिकार नभएका विषयमा मुद्दा हेरेको भन्दै सर्वोच्च अदालतले उच्च अदालतका तीन न्यायाधीशलाई छानबिन र कारबाही गर्न आदेश दिएको छ । चिवतनको आन्तरिक राजस्व कार्यालयले गरेको निर्णयविरुद्ध परेको

‘हेर्न नमिल्ने’ न्यायाधीशले मुद्दा हेरेपछि

काठमाडौं २६ जेठ । काशमानसिंह राउत न्यायाधीश हुनुपहिला कानुन व्यवसायी थिए । उनी नेपाल रेडक्रस सोसाइटीका कानुनी सल्लाहकार थिए । उनको प्रतीक ल फर्मले रेडक्रसमा कानुनी सेवा दिन्थ्यो । उनी

नौ न्यायाधीशको दैनिकी हाजिरी गर्ने घर फर्कने

काठमाडौं १८ जेठ । मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । चार महिना

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन

काठमाडौं, ५ वैशाख । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन भएको छ। बिहीबार ५ जनाको सुनुवाईपछि संसदीय सुनुवाई समितिले सर्वसम्मत रुपमा नाम अनुमोदन गरेको हो । न्यायपरिषदले केही

जो दोषी, उही न्यायाधीश !

काठमाडौं २२ चैत । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण कान्तिपुरले फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले

न्यायाधीशहरुलाई प्रधानन्यायाधीशको निर्देशन

काठमाडौं ३० फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुलाई अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बसी फैसला लेख्न निर्देशन दिएका छन् । न्यायाधीशले अवकाश हुने अन्तिम दिनसम्म मुद्दा हेर्ने प्रवृत्ति बढ्दै गएपछि