Logo

Tag: पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

बर्दिया, २३ पुस । लागूऔषधसहित केही व्यक्तिहरु पक्राउ परेका छन् । गुलरिया नगरपालिका ८ स्थित पशुहाटबजार नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ८ सय

विस्तृत पढ्नुहोस
१४ वर्षीयालाई करणी गरेको अभियोगमा पक्राउ

सिरहा, २३ पुस । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका २३ वर्षीय राकेश यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं, २२ पौष । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । भक्तपुर, सूर्य्बिनायक नगरपालिका २ बालकोटबाट गाँजा करिब एक केजी सहित कौशलटार बस्ने दोलखा भिमेश्वर नगरपालिकाका ६५ वर्षीय

गाँजा सहित पक्राउ

काठमाडौं, १७ पुस । प्रहरीले गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ । बारा, निजगढ नगरपालिका सहिद चोकबाट गाँजा करिब १० किलो सहित महोतरी बस्ने ३० वर्षीया ममता कार्की समेत

एटीएम फुटाउँदै गर्दा पक्राउ

काठमाडौँ, १४ पुस । चन्द्रागिरी नगरपालिका९७ थानकोटस्थित सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द्रागिरी–५ दाउरा

‘प्रहरी हूँ’ भन्दै वाकीटकी बोकेर धम्क्याउने पक्राउ

‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय

पक्राउ चिनियाँमाथि कारबाही गर्न अन्योल

काठमाडौँ, ९ पुस । काठमाडौंका विभिन्न स्थानबाट सोमबार पक्राउ गरिएका १ सय २२ चिनियाँ नागरिकलाई कुन कसुरअन्तर्गत कारबाही गर्ने भन्नेमा प्रहरी अन्योलमा छ । त्यसैले कसुर नखुलाई नियन्त्रणमा लिइएका उनीहरूविरुद्ध अभद्र

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

काठमाडौं, मंसिर २४ ।कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

‘छिन्नभिन्न’ चन्द समूह, प्रतिबन्धपछि हजारभन्दा बढी पक्राउ

काठमाडौँ, ८ मंसिर । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुरको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीसहित ८ जना

नेपालगञ्जका नगर सभापति जेल चलान

काठमाडौं,मंसिर ३ । हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न

नगदसहित १७ जना जुवाडे पक्राउ

झापा, २ मंसिर । झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा

५८ केजी चरेससहित पाँचजना पक्राउ

काठमाडौं, मंसिर १ । बर्दियाको गुलरिया नगरपालिका –७ स्थित सडकबाट ५८ केजी लागूऔषध चरेससहित पाँच जना परेका छन् ।प्रहरीले उनीहरुको साथबाट नगद र मोबाइलपनि पक्रेको जनाएको छ । पक्राउ परेकालाई