पर्यटन

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई...

बिस्तृतमा

बाइसधारा मेलामा भक्तजनको घुइँचो

कृष्णराज गौतम-काठमाडौँ, ६ वैशाख । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा लाग्ने ‘बाइसधारा मेला’ आज लागेको छ । काठमाडौँ उपत्यकाको...

बिस्तृतमा

फालेलुङमा चौँरी महोत्सव

फिदिम, २ वैशाख । पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ ।चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ...

बिस्तृतमा

वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग

काठमाडौँ, २९ चैत । विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल...

बिस्तृतमा

पीलुचौरमा -याफ्टिङ

गङ्गराज पण्डित-बाजुरा, २८ चैत । जिल्लाको उत्तरी भेगमा पर्ने चार स्थानीय तहको केन्द्रभाग रहेको पीलुचौरमा ¥याफ्टिङ सेवा सञ्चालनमा आएको छ ।...

बिस्तृतमा

‘आन्तरिक पर्यटन वर्ष’लाई सघाउँदै चैतेदशैँ मेला

गलकोट, २३ चैत । गण्डकी प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले...

बिस्तृतमा

तीन हजार ३०० ले गरे शुक्लाफाँटा निकुञ्जको अवलोकन

कञ्चनपुर,२२ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण...

बिस्तृतमा

बिस्केट जात्राको तयारी तीव्र

भक्तपुर, १८ चैत । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको...

बिस्तृतमा

‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग

काठमाडौँ, १५ चैत । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट नाट्टाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशमा ‘पर्यटन विश्वविद्यालय’...

बिस्तृतमा

पर्यटकलाई खानेपानी

पाल्पा, १३ चैत । ‘एक घर, एक धारा’ जडानको अभियान सञ्चालनपछि सार्वजनिकस्थलमा खानेपानी समस्या खेप्न बाध्य भएका पर्यटकका लागि नेपाली सेनाले...

बिस्तृतमा

म्याग्दी पर्यटन महोत्सव चैत २१ देखि

बेनी, १३ चैत । म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४।४ मेगाहर्जको आयोजनामा चैत...

बिस्तृतमा

सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

काठमाडौँ, १२ चैत । नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे...

बिस्तृतमा