Logo

Tag: योगेश भट्टराई

निजगढ विमानस्थल बनाउन स्विस कम्पनी छनौट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ असोज । बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट

विस्तृत पढ्नुहोस
नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउन सुझाव

काठमाडौं, असोज २ । एक महिना अगाडी बनाइएको सरकारी कार्यदलले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको छ। पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्मा गठित पाँच सदस्यीय कार्यदलले निगममा

मन्त्री भट्टराईले गुहारे प्राज्ञिक वर्गलाई

काठमाडौं, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा अराजक गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्राज्ञिक वर्गलाई विशेष भूमिका खेल्न गुहारेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको

गगन थापाको साथ ज्ञानेन्द्र शाहीलाई, योगेशमाथि खनिए !

काठमाडौं, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले ज्ञानेन्द्र शाहीमाथि सत्तारुढ दल युवा संघले लगाएको प्रतिबन्ध स्विकार्य नभएको कडा प्रतिक्रिया दिएका छन्

पर्यटनमन्त्री भट्टराई किन आलोचित ?

काठमाडौं ३१ भदौ । डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । समाजिक संजाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका

विमानभित्र हुलहुज्लत हुँदा बुद्ध एयर एकातिर ढल्किएको प्रष्टिकरण (पत्रसहित)

काठमाडौं, भदौ ३० । शनिबार नेपालगञ्जमा भएको बुद्ध एयर उडानमा ढिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईका कारण भएको बुद्ध एयरले स्पष्टीकरण दिएको छ । सोमबार नागरिक उड्ययन प्राधिकरणका

ज्ञानेन्द्र शाही रिहा, मुद्दा नचलाईएको प्रहरीको दाबी

काठमाडौं, ३० भदौ । पर्यटनमन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । गएको शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको विमानभित्र उनले

ज्ञानेन्द्रसँग उठाउनुपर्ने सबै पैसा उठाउँछु, नतिरे कारवाही : मन्त्री भट्टराई (भिडियोसहित)

काठमाडौं, ३० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफूहरु जनताको सेवक भएकोले जनतासँग डराउने भएपनि मण्डलेहरुसँग नडराउने कडा प्रतिक्रिया दिएका छन् । उनले भने,‘हामी मण्डलेसँग भाग्दैनौं

भाङ धतुरो खानेहरुले ममाथि अभद्र व्यवहार गरेका हुन् : मन्त्री भट्टराई

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरुले आफूविरुद्ध अभद्र व्यवहार गरेको बताएका हुन् । विमानमा आउनुअघि शाहीलगायतका केही व्यक्तिले होटलतिर गएर

जहाजमा भएको दुर्व्यवहारप्रति मन्त्री योगेशको जवाफ : ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ’ (विज्ञप्तीसहित)

काठमाडौं, २९ भदौ । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा बुद्ध एयरको जहाजभित्रै पर्यटनमन्त्री योगेश कुमार भट्टराईमाथि भएको दुर्व्यवहारप्रति उनको सचिवालयले गम्भिर ध्यानाकर्षण भएको बताएको छ। आइतबार साँझ स्वकीय सचिव प्रेम

शक्तिको आँडमा विमान डिले गराएपछि योगेशमाथि ज्ञानेन्द्र बने अराजक

समाचार विश्लेषण । शनिबार नेपालगञ्ज विमानस्थलमा एकैसाथ दुईवटा प्रवृत्ति छताछुल्ल भए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण काठमाडौं आउन लागेको विमान ढिलो भयो । मन्त्री भट्टराईको बोर्डिङ

पारस किन सधै चर्चामा

काठमाडौ, भदौ २९ । पूर्व युवराज पारस शाह अधिराजकुमार हुँदा होस् या युवराज हुँदा नै किन नहोस् चर्चामा आइरहे । आफ्नो उदण्ड स्वभावका कारण चर्चामा आउने उनी राजसंस्थाको अन्त भई