Logo

Tag: पर्यटन

समन्वय गरेर बजेट ल्याउन बोर्डलाई विज्ञको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ असार: पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन

विस्तृत पढ्नुहोस
मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई रु तीन करोड

– कृष्ण न्यौपाने दमौली, १३ असार: पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप

कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

काठमाडौँ, ६ असार: नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट

पर्वतीय पर्यटनमा उत्साहः व्यवसायीलाई आवतजावतमा अवरोध

काठमाडौं, बैशाख २६ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका बीच पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । तर, व्यवसायीहरूलाई आवतजावतमा अवरोध भएको छ । सन् २०१९ मा

पर्यटन प्रवद्र्धन गर्न दाम्राङ पोखरीसम्म सडक

लमजुङ, १२ बैशाख । यहाँ पर्यटन प्रवद्र्धनका लागि दोर्दी गाउँपालिका– ४ मा रहेको दाम्राङ पोखरीसम्म सडक लगिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

पोखरा, चैत १२ । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ ।

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग

काठमाडौं, १० चैत: पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई बारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन्

राइनासकोट पर्यटन महोत्सव शुरु

लमजुङ, २८ फागुन: पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ राइनासकोट पर्यटन महोत्सव शुरु गरिएको छ । तीनदिन सञ्चालन हुन लागेको महोत्सव ‘ग्रामीण संस्कृति जोगाउ हाम्रो नारा ! खेलकूद विकास गरौँ’ भन्ने

पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम

पोखरा, २ फागुन: पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा

पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला

गलकोट, २० माघ: बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालीम

गण्डकी, २० माघ: नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ । नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले

पर्यटनलाई चलायमान बनाउन माग

काठमाडौं, माघ ७ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र तहसनहस भएको भन्दै पर्यटन तथा होटेल व्यवसायीले यो क्षेत्रलाई चलायमान बनाउन सरकारसँग माग गरेका छन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडल,