Logo

Tag: पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्व राजालाई धनगढीमा नागरिक अभिनन्दन गरिदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३। पूर्व राजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ । अभिनन्दन मुल समारोह समितिले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर यहि

विस्तृत पढ्नुहोस
पूर्वराजाको सक्रियता बढ्दै

काठमाडौं, वैशाख २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेसँगै नयाँ तरंग सिर्जना भएको छ । नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको विषयमा बोल्दै आएका योगीसँगको भेटले नेपाली

पूर्वराजासँग चिसिएको सम्बन्ध तताउँदै कमल थापा

काठमाडौं, २१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहसँग पूर्वउपप्रधान एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा नजिकिन थालेका छन्। राप्रपाको अधिवेशनदेखि पूर्वराजालाई विभिन्न आरोप लगाउँदै राप्रपाबाट छु्ट्टिएर राप्रपा नेपाल खोलेका अध्यक्ष थापा

नेपालगञ्जमा पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन : अब हामी राष्ट्रको पूरानो गौरव फर्काउनका लागि उठौं

काठमाडौं, २० बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले अब नेपाल राष्ट्रको पूरानो गौरव फर्काउनको लागि उठ्नुपर्ने बताएका छन् । आज नेपालगञ्जमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्–हामी प्रकृति,

पूर्वराजा ज्ञानेन्द्रलाई आज जुम्लामा अभिनन्दन गरिँदै

काठमाडौं,१७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज जुम्लामा नागरिक अभिनन्दन गरिने भएको छ । अभिनन्दन कार्यक्रममा सहभागी हुन् पूर्वराजा शाह अहिले जुम्ला पुगिसकेका छन् । जुम्ला पुगेर शाहले आज अभिनन्दन

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुम्लामा बैशाख १७ गते र नेपालगञ्जमा २० गते नागरिक अभिनन्दन गरिँदै

काठमाडौं, ९ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने भएको छ । सो क्रममा पूर्वराजा शाहले

पूर्वराजा ज्ञानेन्द्रसँग रवीन्द्र मिश्रको दोस्रो भेट, गरे यस्तो प्रस्ताव

काठमाडौं, १६ फागुन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग दुई महिनापछि दोस्रो भेट गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई जनतामा समर्पण गरिसकेको राजाको रुपमा प्रस्तुत गरे ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदा पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चा बढि, बोले ओली

काठमाडौं, ७ फागुन । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । आज देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाईएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज

राजा फर्कने वित्तिकै परिस्थितिमा चामत्कारिक सुधार हुने पनि होइन : कमल थापा

काठमाडौं, ७ फागुन । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्य गर्ने भनेर गरेको प्रस्तावको बारेमा मुख खोलेका छन् । उनले ज्ञानेन्द्रले सहकार्यको प्रस्ताव

पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तीले माओवादीमा तरंग, ज्ञानेन्द्रसँग सहकार्य नगर्ने प्रतिक्रिया

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्तीले माओवादीमा तरंग पैदा भएको छ । शाहले हिजो प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक विज्ञप्ती जारी गर्दै देश जोगाउनको लागि प्रजातन्त्रको लागि लडेका

दलहरुसँग सहकार्यको लागि ज्ञानेन्द्रको प्रस्ताव

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले अब देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब

पूर्वराजालाई भेट्न राप्रपाका मन्त्रीसहित नेताहरूको लर्काे

काठमाडौं, माघ २२ । पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका उच्च तहका सबै नेतासँग भेट गरी हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन दबाब दिएका छन् । झापा बसाइका क्रममा चितवन,