प्रकाश सिलवाल

पन्ध्रौँ योजनाले अन्तिम रुप पाउँदैः प्रतिव्यक्ति आय १२ हजार ५०० डलर पु¥याइने

प्रकाश सिलवाल : समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन यही चैत...

बिस्तृतमा

सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

प्रकाश सिलवाल : काठमाडौँ, १३ चैत : लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट...

बिस्तृतमा

एक वर्षेे उपलब्धि : शिक्षामा रूपान्तरणको सङ्केत

प्रकाश सिलवाल : काठमाडौँ, ९ फागुन / वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि...

बिस्तृतमा

वैज्ञानिक आविष्कार र नवप्रवर्तनका लागि नयाँ नीति

प्रकाश सिलवाल :  काठमाडौँ, ४ फागुन / आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी अनुकूल सामाजिक उन्नयनमा सघाउन सरकारले ¬‘राष्ट्रिय विज्ञान प्रविधि तथा...

बिस्तृतमा

शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

प्रकाश सिलवाल : काठमाडौँ, २४ माघ / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण...

बिस्तृतमा

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग ‘असफल’ !

प्रकाश सिलवाल: काठमाडौँ, १२ माघ / शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको...

बिस्तृतमा

कुटनीतिक राहदानी रोक्ने संयन्त्र खोज्दै सांसदहरू

प्रकाश सिलवाल : काठमाडौँ, २६ भदौ / विदेश भ्रमणमा जाँदा सहजरूपमा कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने सांसदहरूले माग गरेपछि यसको सम्भावित दुरुपयोग...

बिस्तृतमा

 निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

प्रकाश सिलवाल : काठमाडौँ, २२ भदौ / कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत...

बिस्तृतमा

बिम्स्टेक सम्मेलन : पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

प्रकाश सिलवाल : काठमाडौँ, १५ भदौ / नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय...

बिस्तृतमा

पुलका खाँबा हेर्दै नदीमा हेलिँदाको आधा दशक

प्रकाश सिलवाल/बालाराम खड्का : तुलसीपुर, ११ भदौ/ चालक गाडी चलाइरहेका हुन्छन् तर, तिनका मुटुले ठाउँ छोडिसकेको हुन्छ । गाडीमा सवार यात्रुको होश...

बिस्तृतमा