Logo

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन्। आइतबार बसेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा बैठक जारी [LIVE]

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा बैठक अहिले बसिरहेको छ।

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !

काठमाडौं, जेठ २६ । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत

संसद्मा सभ्यता हराउँदै

काठमाडौं, जेठ २६ । जनताको प्रतिनिधित्व गर्ने ठाउँ भएकाले संसद्मा जनप्रतिनिधिबाट बोलिने कुरा सभ्य र तार्किक हुनु पर्छ भन्ने मान्यता छ। संसद्मा बोलिने कुराको रेकर्ड हुने हुँदा कुनै पनि जनप्रतिनिधिले

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रस्तावित कार्यविधिमाथि छलफल

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेस गर्ने

प्रधानन्यायाधीशको नियुक्तिका लागि बाटो खुल्यो

काठमाडौं, जेठ १५ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकबाट आइतबार संघीय संसद्को संयुक्त बैठक, संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित भएको छ । साथै बैठकले संयुक्त संसदीय सुनुवाइ समितिलाई पूर्णतासमेत

संसद्को अवरोध हटाउन सर्वदलीय छलफल जारी

काठमाडौं,१२ जेठ । नेकपा एमालेले संसद् अवरोध गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनःसूचारु गर्ने बारे सर्वपक्षिय छलफल जारी रहेको छ । सभामुख देवराज घिमिरेको सार्यकक्षमा भएको छलफलमा दलका प्रमुख सचेतक

२० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुरू हुन सकेन

काठमाडौं,१२ जेठ । नेकपा एमालेले नारावाजी गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक १ घण्टा हुँदासम्म सुरू हुन सकेकोे छैन । बुधबारको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले

‘नीति तथा कार्यक्रम पुनःलेखन जरुरी छैन, सुझाव समेटे पुग्छ’

काठमाडौँ, ९ जेठ । सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षका सुझाव समेटेर जानुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन सांसद ढकालको माग (भिडिओसहित)

काठमाडौं, ७ जेठ । सांसद एकनाथ ढकालले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जान लागेको प्रसंग उल्लेख गर्दै भारत भ्रमणको क्रममा

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि संसद्को नियम निलम्बन

काठमाडौं,४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को ५) निलम्बन गरिएको