प्रदेश नं १

मुख्यमन्त्रीद्धारा पत्रकारिता प्रशिक्षण उद्घाटन

विराटनगर, ९ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस०सँग...

बिस्तृतमा

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास

भोजपुर, ८ वैशाख । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री...

बिस्तृतमा

विद्यालयमा स्काउट अभियान सञ्चालन–मुख्यमन्त्री राई

विराटनगर, ४ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज...

बिस्तृतमा

‘मिल्क होली डे’ समाप्त पारिने

विराटनगर, २७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको...

बिस्तृतमा

प्रदेश सरकारले अपाङ्गतामैत्री कानून बनाउने

विराटनगर, २५ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको...

बिस्तृतमा

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

विराटनगर, २५ चैत । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही...

बिस्तृतमा

प्रदेशसभा बैठक सम्पन्न

विराटनगर, २४ चैत । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमो पठाइयोस्’ भन्ने...

बिस्तृतमा

प्रदेशलाई समृद्ध बनाउने अभियान

धनकुटा, ९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै प्रदेशलाई समृद्ध बनाउने अभियानमा...

बिस्तृतमा

प्रदेशको नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ– मन्त्री आङ्बो

मङ्गलबारे,१५ फागुन । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो...

बिस्तृतमा

सरकारको कामप्रति जनता उत्साहितः प्रदेश प्रमुख प्रा तुम्वाहाङ

विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको...

बिस्तृतमा

प्रदेश नं १ सरकारका एक वर्ष

मोहम्मद सदरुल : विराटनगर, २ फागुन / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा,...

बिस्तृतमा