प्रदेश नं ३

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने

काठमाडौँ, १० वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नं ३...

बिस्तृतमा

स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान

हेटौँडा, ९ वैशाख । प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय...

बिस्तृतमा

विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्छ: मुख्यमन्त्री पौडेल

हेटौँडा, ५ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘विपद् बाजा बजाएर आउँदैन’ भन्ने बुढापाकाको उखान आत्मसात् गर्दै विपद्...

बिस्तृतमा

प्रदेश नं ३ः एक विधेयक पारित

हेटौँडा, ४ वैशाख । प्रदेश नं ३ को प्रदेशसभामा आज बसेको बैठकले प्रदेश बालबालिकाको अधिकारको व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि...

बिस्तृतमा

प्रदेश नं ३ सरकारले निजी क्षेत्रको सम्मेलन गर्ने

हेटौँडा, २५ चैत । सङ्घीय सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेको एक महीनाभित्रै प्रदेश नं ३ सरकारले पनि देशभित्रकै लगानीकर्तालाई आकर्षित...

बिस्तृतमा

गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाइन्छ: मुख्यमन्त्री पौडेल

हेटौँडा, ७ चैत । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने बताउनुभएको छ । आजबाट...

बिस्तृतमा

प्रदेश सरकारद्धारा भोली सार्वजनिक बिदा

काठमाडौँ,२१ माघ । प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार ल्होसारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला...

बिस्तृतमा

कर्मचारीको रोजाइः प्रदेश नं ३

काठमाडौँ,१० माघ ।समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र ७५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन्...

बिस्तृतमा

सरकार समृद्धिसहितको विकास चाहान्छः मुख्यमन्त्री पौडेल

काठमाडौँ,४ माघ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका...

बिस्तृतमा

चितवन प्रदर्शनी केन्द्र प्रदेशको गौरव हो–मन्त्री दावादोर्जे लामा

काठमाडौँ,४ पुस । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने...

बिस्तृतमा