Logo

Tag: प्रदेश नं ५

देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप, दाङ र बाँकेका नेता भने देउखुरीकै पक्षमा मतदान गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

बुटवल, असोज २० । नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज

विस्तृत पढ्नुहोस
कोरोनाले फेरिए स्थानीय तहका प्राथमिकता

रुपन्देही, १० असार : कोरोना भाइरस सङ्क्रमणका कारण प्रदेश नं ५ का स्थानीय तहका प्राथमिकता फेरिएका छन् । प्रदेश नं ५ का अधिकांश स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम

पर्यटन गन्तव्यले निरन्तरता पायो

रुकुम,माघ ७ । गत वर्षबाट रुकुमपूर्वमा शुरु भएको पर्यटन गन्तव्य कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेश नं ५ सरकारले जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत पर्यटन गन्तव्य निर्माणको काम

प्रदेश नं ५ को हिउँदे अधिवेशन शुरु

खस्यौली, ५ माघ : प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन

पाँच करोडको खानेपानी योजना शुरु

बुटवल, ५ पुस । प्रदेश नं ५ को आर्थिक सहयोगमा दाङको पश्चिम क्षेत्रमा पर्ने शान्तिनगर र दङ्गीशरणलाई पुग्ने गरी करीब रु पाँच करोडको लागतमा खानेपानी योजना शुरु भएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी

प्रदेश नं ५ को मन्त्रिपरिषद बैठकका निर्णयहरु मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी । तस्बिर : निरा गौतम

सवारी साधनको जाँच तथा अनुगमन

रुपन्देही, १८ असोज (रासस) : प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । चाडपर्वका

 प्रदेश नं ५ मा ४८ विधेयक पारित

खस्यौली, १० असोज । प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१

संघीयताका बिरुद्ध भ्रम छर्ने काम भएको छ – मुख्यमन्त्री पोखरेल

शरद रेग्मी : तुलसीपुर ७ असोज। प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अहिले जनतामा निराशा पैदा गर्ने कार्य भईरहेको बताएका छन् । मंगलबार तुलसीपुरमा भएको नेपाल हेभि ईक्युपमेन्ट अपरेटर

loksewa logo
लोकसेवा अध्यक्षको तलब तोकियो

काठमाडौं । प्रदेश नं ५ लोकसेवा आयोगको अध्यक्ष नियुक्त भएको झण्डै एक महीनापछि अध्यक्षको पारिश्रमिक र सेवा सुबिधाको व्यवस्था गरिएको छ । आयोगका अध्यक्षको पारिश्रमिक, सेवा, शर्त र सुविधा निर्धारणसम्बन्धी

मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन

काठमाडौं, ३१ साउन । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत

प्रदेशको अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य– मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य रहेको बताउनुभएको छ । उहाँले प्रदेशको कुल