Logo

Tag: प्रधानमन्त्री ओली

संवैधानिक रुपमै प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैनःमन्त्री गुरुङ

काठमाडौं, फागुन १८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय

विस्तृत पढ्नुहोस
सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं, फागुन १७ । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ

प्रधानमन्त्री ओलीलाई सच्चिएर क्षमा माग्न आग्रह

पोखरा, फागुन १३ । सर्वोच्च अदालतको फैसलाको स्वागतार्थ पोखरामा र्‍याली निकालिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–समूहले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बुधबार पोखरामा र्‍याली निकालेको हो।

बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक सुरू, ओलीले के गर्लान् ?

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। अदालतले हिजो संसद पूनःस्थापना गरेपछि समिक्षा गर्ने र भावी रणनीति तय गर्ने भन्दै

आज प्रधानमन्त्री ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश गरे ओली

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद

प्रधानमन्त्री ओली निर्वाचन आयोग पुग्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, २७ माघ । निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन अयाोग पुगेका छन् । प्रधानमन्त्री ओली आज आयोग पुगेर वैशाखमा हुने

सरकारी वकिलको तर्कः प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार दिएको छ

काठमाडौं, माघ २३ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग

संवैधानिक निकायमा गरिएको सिफारिस पुनः ब्युँताउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं, माघ २१ । संवैधानिक निकायमा नियुक्तिका लागि गरिएको सिफारिसको सक्कल फाइल फिर्ता पठाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ब्यँुताउने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री ओलीद्वारा संवैधानिक निकायमा गरिएको सिफारिसलाई

‘यहि जिल्लाबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउछु भनेर किन भन्न सक्दैनन ?’

चितवन, माघ १८ । नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र सीमा विवादबारे हिम्मतका साथ बोल्दा आफूलाई आफ्नै पार्टीबाट हटाउने खेल भएको बताएका

प्रधानमन्त्री ओलीलाई हदैसम्मको कारबाहीको माग राख्दै सर्वोच्चमा दुई मुद्दा दायर

काठमाडौं, माघ १४ । अदालतको अवहेलना गरेको आरोप लगाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता

प्रधानमन्त्री ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने तर आफु नलाउने

काठमाडौं, माघ १४ । नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । तर, प्रधानमन्त्रीले

अधिवक्ता भण्डारीले भने – ‘के म तमासे हो र?’

काठमाडौं, माघ १३ । वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो ‘आफू तमासे हो र?’ भन्ने प्रश्न सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा राखेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका