Logo

Tag: प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डलाई तीन महिना मुख नदेखाउन महामन्त्री गगनको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य मन्त्रीहरुलाई तीन महिना मुख नदेखाउन सुझाव दिएका छन्। राजधानीमा आयोजित

विस्तृत पढ्नुहोस
बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं, १९ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत

प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार (सूचीसहित)

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शुक्रबार दाहालले राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यस्तो छ मन्त्रिपरिषद् नेपाली कांग्रेस पूर्ण बहादुर

तीन बजे नवनियुक्त मन्त्रीको शपथ

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद्‍ विस्तार गर्ने अन्तिम तयारी गरेका छन्। सत्तारुढ गठबन्धनभित्र सरकारमा सहभागीतको भागबण्डा टुङ्गिसकेको र दलहरुलाई प्रधानमन्त्री दाहालले १ बजेभित्र मन्त्रीहुने ब्यक्तिहरुको नाम

प्रधानमन्त्री दाहालले मागे मन्त्रालय भागबण्डाको अधिकार, भागबण्डा गरेर भोलि नेताहरूलाई सुनाउने

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डाको अधिकार मागेका छन्। मन्त्रिपरिषद्‍को भागबण्डामा सहमति जुटाउन बुधबार सबेको सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय संख्याको सहमति जुटेपनि कुन दलले कुन

एस भन्छ : तीन मन्त्रालय चाहियो, प्रधानमन्त्री भन्छन् : सम्भव नै छैन

काठमाडौं, १४ चैत्र । नेकपा (एकीकृत समाजवादी) ले मन्त्रिपरिषद्‍मा सहभागी हुन् ३ मन्त्रालयमा दाबी गरेको छ। मंगलबार बिहानै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जसरीपनि ३ मन्त्रालयको ब्यवस्था मिलाउन

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। छैटौं विश्व नेवा दिवसका अवसरमा वर्ल्ड

मन्त्रिपरिषद्‍ विस्तार : बोलीमा चुके प्रधानमन्त्री, कहिले मिल्छ भागबण्डा ?

भूपेन्द्रसिंह धामी काठमाडौं, ११ चैत्र । चैत्र ६ गते(सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा उपस्थित् २६२ जना सांसद्‍मध्ये १७२ जनाको समर्थन पाउँदै दोस्रो पटक विश्वासको मत पाए। पुष १०

आइजीपी नियुक्तिको सकसमा प्रधानमन्त्री, गठबन्धनका नेताहरुसँग बेग्लाबेग्लै छलफल गर्दै

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ प्रहरी महानिरीक्षक(आइजीपी) नियुक्तको मुखैमा अप्ठ्यारोमा परेका छन्। नयाँ आइजीपी नियुक्तिका लागि मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुले आफ्नो स्वार्थ अनुरुप आइजीपी

भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताएका छन्। सोमबार विश्वासको मत प्राप्त गरी संसद्‍बाट बाहिरिँदै गर्दा प्रधानमन्त्री दाहालले भोलिबाट नै सरकारलाई

प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत पाएका हुन्। संसद्‍मा सहभागी २ सय ६२

प्रधानमन्त्री दाहालले अब विश्वासको मत लिनु पर्दैन : अध्यक्ष नेपाल

काठमाडौं, ६ चैत्र । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वासको मत लिनु नपर्ने बताएका छन्। संसद् भवनमा प्रधानमन्त्री दाहालको विश्वासको मतका लागि