Logo

Tag: प्रधानमन्त्री

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन्। बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डसँग ओलीको निर्णायक भेटवार्ता हुँदै, केन्द्रविन्दुमा गृह मन्त्रालय र राष्ट्रपति निर्वाचन

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ। उनीहरुबीचको भेटवार्तामा गृहमन्त्रालय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको

जब प्रचण्डले भने, ‘रबिलाई मन्त्री बनाउन मलाई ठूलै दबाब आएको छ’

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रबि लामिछानेलाई मन्त्री बनाउन ठूलो दबाब आएको बताएका छन्। उनले आज माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको पदाधिकारी बैठकमा ब्रिफिङ् गर्दै आफूलाई रबिलाई

मातहतका कार्यालय प्रमुखले गरे प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

काठमाडौं, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले आफू मातहतका कार्यालयहरूको

ओलीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच बालुवाटारमा भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटवार्तामा उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव र अन्य

प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् अंगदान गर्ने

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ। उनीहरुबीच सभामुख निर्वाचनको बारेमा छलफल भएको जनाइएको छ। आज हुँदै गरेको सभामुखको

प्रचण्डको फोनपछि देउवा संसदीय दलको बैठकमा

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको बैठकमा सहभागी भएका छन्। आज प्रतिनिधि सभाको सभामुख निर्वाचनका लागि उम्मेद्‍वारी मनोनयन गर्न कार्यतालिका रहेको

प्रचण्डको क्याबिनेटमा नयाँ अनुहारको बर्चश्व

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीमण्ठल बिस्तार गरेसँगै सरकारमा नयाँ अनुहारको बर्चश्व देखिएको छ। प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्‍मा १४ मन्त्रीहरु पहिलो पटक मन्त्रालय सम्हाल्ने भएका छन्। माओवादीले पाएको प्रधानमन्त्रीसहित

प्रधानमन्त्री दाहालले पुष २६ गते विश्वासको मत लिँदै

काठमाडौं, १८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी पुष २६ गते विश्वासको मत लिने भएका छन् । नेकपा (एमाले) सहितको सात दलीय गठबन्धनको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका

किन नेपालका नेताहरु राजनीतिबाट सन्यास लिन चाहैदैनन्

काठमाडौं, २७ साउन । नेपालको इतिहासमा सत्ताका लागि मारकाट नै भएको धेरै घटनाहरु उल्लेख छन् । प्रधानमन्त्री बन्न आफ्नै दाजुभाईबीच काटाकाट नै चलेको राणकालीन इतिहास लिखितमै छ । सत्तामा बसेपछि

चुनावपछिको प्रधानमन्त्रीका आकांक्षी को को

काठमाडौं, २१ साउन । राजनीतिक गर्ने धेरैको सपना देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री जस्ता पदमा पुग्ने नै हुन्छ । थोरै मात्र राजनीतिक मुद्दा पूरा गर्न सक्रियतापूर्वक लागिपर्छन् । देशमा चुनाव नजिकिदै