Logo

Tag: प्रधानसेनापति

प्रधानसेनापति शर्मा आज बेलायत जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २१। नेपाली सेनाका प्रधान सेनापति आज बेलायत प्रस्थान गर्दैछन् । प्रधान सेनापती प्रभुराम शर्मा बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा बेलायतको औपचारिक

विस्तृत पढ्नुहोस
प्रधानसेनापति शर्मा भदौ ७ मा दिल्ली जाँदै, दुई हेलिकप्टर लिएर आउने

काठमाडौं, ३१ साउन । प्रधानसेनापति प्रभुराम शर्मा दिल्ली जाने भएका छन्। उनी अगामी भदौ ७ गते दिल्ली जाने र ११ गते नेपाल फर्किनेछन्। भारतले अनुदानमा नेपाली सेनालाई दुई हेलिकप्टर अनुदानमा

मन्त्री बस्नेत र प्रधानसेनापति शर्माले गरे मेलम्ची बेलिब्रिजको उद्‍घाटन

काठमाडौं, २२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एक विशेष समारोहबीच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

काठमाडौँ, १२ जेठ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज (शुक्रबार)

प्रधानसेनापति शर्माले दिए आईजीपी कुँवरलाई बधाई

काठमाडौं, १२ चैत्र । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) बसन्त बहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन्। आईजीपी कुँवर प्रधानसेनापति शर्मालाई भेट्न शनिबार सैनिक मुख्यालय जंगी अड्डा

नेपाली सेनाले निर्वाह गरीरहेको जिम्मेवारीका विषयमा दुष्प्रचार भइरहेको छ : प्रधानसेनापति शर्मा

काठमाडौं, ९ चैत्र । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइएको बताएका छन्। बिहीबार पोखरामा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक

भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति

एजेन्सी, ६ वैशाख । भारत सरकारले मनोज पाण्डेलाई नयाँ प्रधानसेनापतिका रुपमा नियुक्त गरेको छ । उनले १ मईबाट कार्यभार सम्हाल्नेछन् । लेफ्टिनेन्ट जनरल पाण्डे भारतीय सेनाका उपसेनापति छन् । उनी

प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण

काठमाडाैं, २५ फागुन : प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडाैं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र

प्रधानसेनापतिलाई के भएको हो?

काठमाडौं, पुस २५। प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत

भान्छेमा कोरोना पुष्टि भएपछि सेनापति थापा ‘सेल्फ-क्वारेन्टाइन’मा

काठमाडौं, १२ असोज । नेपाली सेनाका प्रधानसेनापतिको निवासमा कार्यरत एक भान्छेमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको निवासको मान्छामा कार्यरत एक कर्मचारीमा शनिबार कोरोना पुष्टि

संकटकालमा मात्रै सेना परिचालनः प्रधानसेनापति

काठमाडौं, भदौ २५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विशेष कारणवश संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् । कोभिड व्यवस्थापनका लागि सेना परिचालन गर्नुपर्ने आवाज उठिरहेका बेला

सेनापति थापा भ्रष्टाचारीविरुद्ध कठोर, जर्नेल कर्णेलमाथि समेत कारबाही

काठमाडौं, १७ जेठ । नेपाली सेनाका प्रधानसेनापति भएलगत्तै २०७५ साल असोजमा पूर्णचन्द्र थापाले पत्रकार भेटघाट राखेर बोलेका थिए । उनले दुई रथीलाई दायाँबायाँ राखेर सेनाभित्र भ्रष्टाचारविरुद्ध सुन्य सहनशीलता अपनाउने घोषणा