Logo

Tag: प्रहरी महानिरीक्षक

आइजिपीको दौडमा चार एआइजी

-रिपोर्टर्स नेपाल/संवाददाता

निर्वाचनको मुखमा नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री यही वैशाख १९ गते अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीबीच आइजिपीका लागि प्रतिस्पर्धा सुरु भएको

विस्तृत पढ्नुहोस
प्रहरी प्रमुखको अधिकार खोस्ने तयारी

काठमाडौं, चैत २९ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अधिकारलाई निजामती कर्मचारीमा केन्द्रित गर्ने गरी नियमावली संशोधनको अन्तिम तयारी गरेको छ। गृह मन्त्रालयले प्रहरी (एघारौं संशोधन)

नेपाल प्रहरीमा भावी आईजीपी को?

काठमाडौं, चैत १८। नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त, धिरजप्रताप

प्रहरी कार्यालयमा आईजीपीको फोटो नझुन्डयाइने, आईजीपीको सुरक्षामा खटिने पछुवा गाडीसमेत हट्ने

काठमाडौं, भदौ ३० । नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) आएसँगै देशभरको प्रहरी कार्यालयहरुमा फोटो झुन्डयाउने परम्पराको अन्त्य हुने भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो

प्रहरीलाई आचारसंहिताः पोसाकदेखि सलामीसम्ममा नियम

काठमाडौं,भदौ २९। प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार

सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

काठमाडौं, असार २५ । तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ

स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपङ्क्तिमा छ: प्रहरी महानिरीक्षक ज्ञवाली

परासी, २० असार : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताएका छन्। नवलपरासी(बर्दघाट–सुस्तापश्चिम)स्थित प्रहरी युक्ति तालीम महाविद्यालय

को बन्लान् आईजीपी?

काठमाडौं, असार २० । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक द्वय शैलेश थापा क्षत्री र हरिबहादु पाल छन्।

महानिरीक्षक बन्न थापा र पालको दौडधुप

काठमाडौं,असार १७ । प्रहरी महानिरीक्षक (आईजीपी) बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको दौडधुप शुरु भएको छ ।प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा हदका कारण यही असार २४ गते अनिवार्य अवकाश

को बन्ला नयाँ आईजी?

काठमाडौं, असार १५ । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने

नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

काठमाडौ,२९ माघ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिह्नबाट सुशोभित गरे । मङ्गलबारको

आइजीपी बन्न एआइजी पुष्कर कार्कीको अन्तिम प्रयास

काठमाडौं, २१ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित दुई दर्जन उच्च अधिकारीले आगामी साता एकैपटक अवकाश पाउँदैछन् । जब प्रहरी नेतृत्व परिवर्तनको बेला हुन्छ, प्रहरीभित्र अनेक रमाइला घटना देख्न पाइन्छ