Logo

Tag: फाइजर

काठमाडौँ उपत्यकामा आजदेखि फाइजर तथा मोडेर्ना खोप लगाइदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ पुस । काठमाडौँ उपत्यकामा आजदेखि १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ । स्वास्थ्य मन्त्रालयको अनुसार आजदेखि फाइजर र मोडेर्ना

विस्तृत पढ्नुहोस
फाइजरका नेपाल प्रबन्धक भट्टराईको डेंगुले निधन

काठमाडौं, ७ मंसिर । अमेरिकाको भ्याक्सिन तथा औषधी उत्पादक कम्पनी फाइजरको नेपाल हेर्ने प्रबन्धक पदम भट्टराईको निधन भएको छ । ४९ वर्षीय भट्टराईको आज विहान डेंगुबाट निधन भएको हो ।

बेलायतका ६ लाख भन्दा बढी मानिसले फाइजरको खोप लगाए

एजेन्सी, १० पुस । कोरोना भाइरसविरुद्वको खोप फाइजरको पहिलो डोज बेलायतका ६ लाख भन्दा बढी मानिसले लगाएका छन् । यस विषयको जानकारी बेलायत सरकारले बिहिबार गराएको हो । डिसेम्बर ८

कोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

७ पुस: कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन

युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा

६ पुस: युरोपेली युनियनको औषधि नियामक निकायले सोमबार फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ । कोरोनाभाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

१६ मंसिर: जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

१० मंसिर: संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो

अमेरिकी कम्पनि फाइजरद्वारा कोरोना भ्याक्सिनको अनुमतिका लागि निवेदन दर्ता

एजेन्सी, ५ मंसिर । अमेरिकी कम्पनि फाइजरले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगको अनुमति मागेको छ । कम्पनिले आज अमेरिकाको खाद्य तथा औषधी प्रशासनसँग भ्याक्सिनलाई अनुमति प्रदान गर्न निवेदन दर्ता गरेको हो

फाइजरको कोरोना भ्याक्सिन अन्तिम परीक्षणमा ९५ प्रतिशत प्रभावकारी, यसै वर्ष ५ करोड डोज बनाउने तयारी

एजेन्सी, ४ मङ्सिर। अमेरिकी फार्म कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त प्रयासमा बनेको कोरोना भ्याक्सिन तेस्रो चरणकमो ट्रायलमा ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ । कम्पनीका अनुसार, भ्याक्सिन वृद्ध

फाइजरले कोरोनाविरुद्धको भ्याक्सिन अमेरिकी राष्ट्रपति निर्वाचनपछि मात्र प्रयोगमा ल्याउने

एजेन्सी, ३० असोज । फाइजर कम्पनिले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकी राष्ट्रपति निर्वाचनपछि मात्र प्रयोगमा ल्याइने भएको छ । कम्पनिले यसको प्रभावकारितालाई परिपक्व तरिकाले पुष्टि गर्न केही ढिलो गर्ने