Logo

Tag: फुटबल

दुई गोलले पछि परेको सिटीले पुनरागमनबाट जित्यो लिग

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ९ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलको सिजनको अन्तिम प्रतिष्पर्धा रोचक बन्यो । लिगको उपाधि र रेलिगेसनबाट जोगिने प्रतिष्पर्धा दुवै रोचक बन्यो । लिग

विस्तृत पढ्नुहोस
फुटबलका १० राष्ट्रिय खेलाडीले प्रशिक्षण छाडेपछि अल्मुताइरीले १७ खेलाडी टिममा बोलाए

काठमाडौं, १६ वैशाख । राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले प्रशिक्षण बहिष्कार गरी पत्रकार सम्मेलन गरेको भोलिपल्ट मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कठोर कदम चालेका छन् । उनले प्रशिक्षण बहिष्कार गर्ने खेलाडीलाई

त्रिभुवन आर्मीसँग मनाङको भिडन्त (फोटोफिचर)

काठमाडौं, १४ फागुन । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज त्रिभुवन आर्मी र मनाङबीच रोचक खेल भएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

नेपालद्वारा मौरिसस १-० ले पराजित (फोटोफिचर)

काठमाडौं, १८ माघ । नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले मौरिससमाथि १-० को जित निकाल्दा सुजल श्रेष्ठको गोल निर्णायक भयो । मौरिससले प्राप्त पेनाल्टीलाई गोल गर्न

क्यामरुनको म्याच हेर्न रङ्गशालामा छिर्नेहरु किचिंदा ६ को मृत्यु (भिडियोसहित)

एजेन्सी, ११ माघ । अफ्रिकी कप अफ नेसन्स फुटबल अन्तर्गत आयोजक क्यामरुनको कोमोरोजसँगको प्रतिष्पर्धा हेर्ने भीडमा किचिंदा ६ जनाको मृत्यु भएको छ । गएराति भएको खेल हेर्न जानेहरु स्टेडियम बाहिर

५४ वर्षमा पनि व्यवसायिक फुटबल खेल्ने मुरा

एजेन्सी, २८ पौष । फुटबल युवाहरुको खेल हो । फुटबल खेल्न निकै तागत र जुक्ति चाहिन्छ । दौडनसक्ने र बललाई खेलाउने चलाउने क्षमता हुनुपर्छ । त्यस्तो क्षमता युवाहरुमै हुन्छ ।

चेल्सी र लिभरपुरबीच बराबरीले सिटिलाई फाइदा

एजेन्सी, १९ पौष । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलबीच बराबरी भएको छ । गएराति भएको प्रतिष्पर्धामा उपाधिको दौडमा रहेका दुवै टोलीले २-२ को बराबरी खेलेका छन् । खेलमा

महङ्गा अफ्रिकी फुटबल खेलाडीलाई यूरोपका क्लबहरुले अफ्रिकी प्रतिष्पर्धामा जान किन रोक्दैछन् ?

एजेन्सी, १८ पौष । अफ्रिकाको विश्वकप भनिने अफ्रिका कप अफ नेसन्समा यूरोपमा खेलिरहेका महङ्गा केही खेलाडीहरु रोकिने भएका छन् । आउँदो हप्ताबाट प्रतियोगिता सुरु हुन लाग्दा यूरोपका क्लबहरुले कतिपय अफ्रिकी

चीनमा फुटबल खेलाडीमाथि टाटु प्रतिबन्ध

एजेन्सी, १५ पौष । चीनमा फुटबल खेलाडीमाथि टाटु प्रतिबन्धको घोषणा भएको छ । राष्ट्रिय फुटबल टोलीमा समावेश हुन टाटु नभएको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । टाटु बनाएका राष्ट्रिय खेलाडीले

भारतमा रोनाल्डोको शालिक विवादमा

एजेन्सी, १४ पौष । भारतमा पोर्चुगलका फुटबल स्टार रोनाल्डोको शालिक विवादमा परेको छ । हालैमात्र अनावरण गरिएको रोनाल्डोको शालिक भारतको पश्चिमी राज्य गोवामा छ । उक्त राज्य पोर्चुगलको उपनिवेश थियो

लिभरपुल लिसेस्टरसँग स्तब्ध

एजेन्सी, १४ पौष । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको होडमा रहेको लिभरपुल लिसेस्टर सिटीसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा लिसेस्टरले लिभरपुललाई १-० ले पराजित गरेको हो । यो

फुटबल प्रशिक्षक अल्मुतारी फर्किए

काठमाडौं, १३ पौष । फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारी नेपाल आएका छन् । उनी आज साँझ कतारबाट नेपाल आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । अल्मुतारीलाई एन्फाका तर्फबाट