फोटो

गुरुङ भेशभूषामा सजिएका युवतीहरु

स्याङ्जाको वालिङ नगरपालिका ३ बाङ्खेमा गुरुङ भेशभूषामा सजिएका युवतीहरु । तस्वीर ः तोलाकान्त बगाले, रासस, वालिङ

बिस्तृतमा

किसानको दैनिकि

कञ्चनपुर देखतभूलीका किसान गोरु गाडामा गहुँ राखेर वनहरा नदी पार गर्दै । तस्वीर राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर

बिस्तृतमा

पम्परागत हुके नाच

जुम्लाको पम्परागत हुके नाच देखाउँदै स्थानीय । तस्विर ः विजय रावत खलंगा,जुम्ला

बिस्तृतमा

अन्नपूर्ण हिमाललाई पृष्ठभुमिमा राखेर बनभोज खाँदै

म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको पर्यटकिय स्थल रुईसेमा अन्नपूर्ण हिमाललाई पृष्ठभुमिमा राखेर बनभोज खाँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री,...

बिस्तृतमा

ढकमक्क लालीगुराँस

ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका स्थित मैदानेको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्वीर ः नारायण ढुङ्गाना, रासस ।

बिस्तृतमा

‘३२ खटको सिन्दुर जात्रा’

मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने विस्काः यात्रामा विभिन्न देव–देवताको खट जात्रा गरिँदै । यस जात्रालाई ‘३२ खटको सिन्दुर...

बिस्तृतमा

सूर्यमुखी फूल

सुनसरीको कोशी र भोक्रहा नरसिंह गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्ग छेउमा तेलहन बालीका रुपमा लगाइएको सूर्यमुखी फूल । तस्विरः अजितकुमार झा, इनरुवा

बिस्तृतमा

टावरबाट हिमाल अवलोकन गर्दै पर्यटक

समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा पुगेका पर्यटक पुनहिल टावरबाट हिमाल अवलोकन गर्दै ।...

बिस्तृतमा

शिव र पार्वतीको भेषमा दुई विदेशी

पोखराको फेवातालमा हुने ताल बाराही सन्ध्या आरतीको समयमा शिव र पार्वतीको भेषमा दुई विदेशी नागरिकसंगै तस्विर खिचाउदै नेपाली युवती । तस्वीरः...

बिस्तृतमा

गुड्ने गाडीलाई तान्नुपरेपछि

बागलुङको भकुण्डे रायडाँडा ग्रामीण सडकखण्डमा फसेको बस तान्दै यात्रु । तस्वीरः खेमराज गौतम, रासस, गलकोट (बागलुङ)

बिस्तृतमा

बसाइ सराई

बाजुरा, चिसो छल्न भेडाच्याङ्ग्रा सहित बेसी झरेका भोटो जनजाती गर्मी बढेपछि जन्मथलोतिर जाँदै । तस्वीरः गंगराज पण्डित

बिस्तृतमा

लालीगुराँस फूलसँगै मनोरम दृश्य

बागलुङको पर्यटकीयस्थल घुम्टेको पहाडबाट देखिएको लालीगुराँस फूलसँगै मनोरम दृश्य । तस्वीरः खेमराज गौतम

बिस्तृतमा