फोटोग्राफी

डोल्पामा नेटवर्कको समस्या

डोल्पाको मुड्केचुला गाउँपालिकाको त्रिवेणीमा टेलिफोनको टावरले काम नगर्दा घरबाट सिडिएमए फोन बोकेर नेटवर्कको पहुँच भएको ठाउँमा आई फोन गर्दै स्थानीय महिला...

बिस्तृतमा

जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार

बझाङ्गी राजा जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार । बिंसं १९३४ मा जयपृथ्बी बहादुर सिंहको जन्महुँदा राणाहरुले काठमाडैबाट हात्तीको बच्चा ल्याइ राखेको...

बिस्तृतमा

तयारी आ–आफ्नो

यार्सागुम्वा टिप्नजानेहरुका लागी दैनिक उपभोग्य समानहरु विक्री गर्न बसेका स्थानीय व्यापारी तस्बीरः ललित सिंह बझाङ्

बिस्तृतमा

आठ वटा खुट्टा र चार वटा कान भएको अनौठो बाख्रा

आठ वटा खुट्टा भएको अनौठो बाख्रापाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको...

बिस्तृतमा

सूर्योदयको मनमोहक दृश्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलबाट देखिएको सूर्योदयको मनमोहक दृश्य । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिल...

बिस्तृतमा

ल्याप्टपमा कविता देखाउँदै लेख्दै यामबहादुर

पाल्पाको रामपुर नगरपालिका– १ बर्दाकोट घर भएका २० वर्षिय यमबहादुर खाम्चा कक्षा १० मा अध्ययनरत छन् । बोल्न र हिड्न र...

बिस्तृतमा

किसानको दैनिकि

कञ्चनपुर देखतभूलीका किसान गोरु गाडामा गहुँ राखेर वनहरा नदी पार गर्दै । तस्वीर राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर

बिस्तृतमा

पम्परागत हुके नाच

जुम्लाको पम्परागत हुके नाच देखाउँदै स्थानीय । तस्विर ः विजय रावत खलंगा,जुम्ला

बिस्तृतमा

अन्नपूर्ण हिमाललाई पृष्ठभुमिमा राखेर बनभोज खाँदै

म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको पर्यटकिय स्थल रुईसेमा अन्नपूर्ण हिमाललाई पृष्ठभुमिमा राखेर बनभोज खाँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री,...

बिस्तृतमा

सूर्यमुखी फूल

सुनसरीको कोशी र भोक्रहा नरसिंह गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्ग छेउमा तेलहन बालीका रुपमा लगाइएको सूर्यमुखी फूल । तस्विरः अजितकुमार झा, इनरुवा

बिस्तृतमा

टावरबाट हिमाल अवलोकन गर्दै पर्यटक

समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा पुगेका पर्यटक पुनहिल टावरबाट हिमाल अवलोकन गर्दै ।...

बिस्तृतमा

बसाइ सराई

बाजुरा, चिसो छल्न भेडाच्याङ्ग्रा सहित बेसी झरेका भोटो जनजाती गर्मी बढेपछि जन्मथलोतिर जाँदै । तस्वीरः गंगराज पण्डित

बिस्तृतमा