Logo

Tag: फोटो पत्रकार

‘३२ खटको सिन्दुर जात्रा’

मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने विस्काः यात्रामा विभिन्न देव–देवताको खट जात्रा गरिँदै । यस जात्रालाई ‘३२ खटको सिन्दुर जात्रा’ पनि भनिन्छ ।

विस्तृत पढ्नुहोस
शिव र पार्वतीको भेषमा दुई विदेशी

पोखराको फेवातालमा हुने ताल बाराही सन्ध्या आरतीको समयमा शिव र पार्वतीको भेषमा दुई विदेशी नागरिकसंगै तस्विर खिचाउदै नेपाली युवती । तस्वीरः जमुना वर्षा शर्मा,चिप्लेढुङ्गा

लालीगुराँस फूलसँगै मनोरम दृश्य

बागलुङको पर्यटकीयस्थल घुम्टेको पहाडबाट देखिएको लालीगुराँस फूलसँगै मनोरम दृश्य । तस्वीरः खेमराज गौतम

‘एनएफपिजे’द्धारा फोटो पत्रकारलाई चौध विधामा पुरस्कारको घोषणा(तस्विरसहित)

काठमाडौँ, १३ चैत । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपाल ले विभिन्न १४ विधामा फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्ने भएको छ । एनएफपिजेले यहाँ आज पत्रकार सम्मेलन गरी ‘लाइफटाइम एचिभमेन्ट

ड्रोन क्यामरा हेर्दा दमौलीबजार

ड्रोन क्यामराबाट खिचिएको तनहुँ सदरमुकाम दमौली बजारको दृश्य । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

पृष्ठभूुमिमा हिमाल हातमा गुराँस

धौलागिरि आईसफल पदमार्गअन्र्तगत ताराखसेमा हिमाललाई पृष्ठभूुमिमा राखेर हातमा गुराँस समातेर तस्वीर लिँदै आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री, बेनी, म्याग्दी, रासस

चितवनको एतिहासिक क्षेत्र उपरदाङगढी

चितवनको एतिहासिक क्षेत्र उपरदाङगढी । पुरानो सदरमुकाम समेत रहेको उपरदाङगढीे किल्ला तल्कालीन बाइसे–चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेजफौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमि रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका

‘नेपाल आमा रत्न सम्मान’बाट फोटो पत्रकार कालिकोटे सम्मानित

काठमाडौं । वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटे ‘नेपाल आमा रत्न सम्मान २०७५’ बाट सम्मानित भएका छन् । विगत १९ वर्षदेखि पत्रकारीतामा सक्रिय कालिकोटेलाई नेपाल मोडलिङ संघले हरेक वर्ष वरिष्ठ फोटो