Logo

Tag: फोटो

ढुङ्गाबाट बनेको बुद्धको मूर्ति

हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुङ्गाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति । करीव ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ । तस्वीर

विस्तृत पढ्नुहोस
 फेवाताल किनारामा आरती

पर्यटकीय नगरी पोखराको फेवाताल किनारामा शनिवार साँझ तालबाराही माताको आरती सेवा समितिद्वारा आरती गर्दै । तस्वीरःखेमराज गौतम, बागलुङ

योजना छनोट गर्न बसेको स्थानीयको भेला

रघुगंगा गाउँपालिकाद्वारा दीर्घकालीन रुपमा सुविधा पुग्ने योजना छनोट गर्न बसेको स्थानीयको भेला । तस्वीर्ः धु्रर्बसागर शर्मा

माथिल्लो मस्र्याङ्दी ‘ए’

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ को बाँध स्थल । तस्वीर जनक श्रेष्ठ, लमजुङ

लोमान्थाङ दरबार दरबार

नेपालको मरुभूमि भनेर चिनेर लोमान्थाङको भू–बनोट र लोमान्थाङ दरबार । तस्वीर ः धु्रबसागर शर्मा,म्याग्दी

तिलिचो ताल

समुद्र सतहबाट चार हजार ९१९ मिटर उचाईमा रहेको मनाङको तिलिचो ताल । तालको लम्बाई चार किलोमिटर र चौडाई १.२ किलोमिटर रहेको छ । तस्वीरः नारायणी रजौरे

मौरी पालन

बागलुङ, जैमिनी नगरपालिका १० स्थित किसान यामबहादुर थापा माहुरीको मह निकाल्ने तयारी गर्दै । लामो समयदेखि मौरी पालन व्यवसाय गरेर मनग्ये आम्दानी गरेका छन । तस्वीरः तारानाथ आचार्य

लिङगो जुधाइ प्रतियोगिता

म्याग्दी, रघुगंगा गाउँपालिका ४ दग्नामस्थित भुमे पुजाको अवसरमा आयोजना गरिएको दुई गाउँ विच लिङगो जुधाइ प्रतियोगिता । तस्वीर: धु्रर्बसागर शर्मा

बाजा बज्ने ढुङ्गा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । यस ढुङ्गामा नौमती बाजाको विभिन्न बाजाको आकृतिमा बजाउँदा बाजाको जस्तै दुरुस्तै आवाज निस्कने गर्छ ।

भावभङ्गी कला

काठमाडौँको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअर्न्तगत नयाँ विधा परफरमेन्स ९भावभङ्गी० कला प्रस्तुत गर्दै कलाकार कोशल हमाल । तस्वीरः नारायण ढुङ्गाना

बाँधस्थलको निर्माणकार्य पूरा

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको रसुवा डाँडागाँउ स्थित बाँधस्थलको निर्माणकार्य पूरा भएपछि बिहीबार विद्युत उत्पादन परीक्षणको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गर्नु भएको र शुक्रबार साँझ पाँच बजेदेखि

डोल्पामा नेटवर्कको समस्या

डोल्पाको मुड्केचुला गाउँपालिकाको त्रिवेणीमा टेलिफोनको टावरले काम नगर्दा घरबाट सिडिएमए फोन बोकेर नेटवर्कको पहुँच भएको ठाउँमा आई फोन गर्दै स्थानीय महिला । तस्बिरः हेमन्त केसी, जाजरकोट