Logo

Tag: फोटो

जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार

बझाङ्गी राजा जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार । बिंसं १९३४ मा जयपृथ्बी बहादुर सिंहको जन्महुँदा राणाहरुले काठमाडैबाट हात्तीको बच्चा ल्याइ राखेको थियो । तस्बीर ललित

विस्तृत पढ्नुहोस
तयारी आ–आफ्नो

यार्सागुम्वा टिप्नजानेहरुका लागी दैनिक उपभोग्य समानहरु विक्री गर्न बसेका स्थानीय व्यापारी तस्बीरः ललित सिंह बझाङ्

फुल्यो सूर्यमुखी

पाल्पाको निस्दी गाउँपालिका–४ स्थित मुढाबासमा किसानले व्यसायिक रुपमा लगाएको सूर्यमुखी फूल । तस्बिरः सुशीला रेग्मी, रासस, ९बेझाड० पाल्पा

आठ वटा खुट्टा र चार वटा कान भएको अनौठो बाख्रा

आठ वटा खुट्टा भएको अनौठो बाख्रापाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको आठ वटा खुट्टा भएको, एक वटा टाउको, छातीबाट तल

झकिझकाउ संघीय संसद भवन

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार अपरान्ह्र आव २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित झकिझकाउ संघीय संसद भवन । तस्वीरः रत्न श्रेष्ठ

सूर्योदयको मनमोहक दृश्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलबाट देखिएको सूर्योदयको मनमोहक दृश्य । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिल सूर्योदयको दृश्य अवलोकनको केन्द्र मानिन्छ । तस्वीरः कमल खत्री,

यो हिमाल त होइन, हिउँदे हिमाल हो

हिमाली जिल्ला मनाङको यो हिमाल त होइन, हिउँदे हिमाल हो । घामको रापले पग्लिरहेको हिउँ देख्न सकिन्छ )तस्वीर ०७५ चैत २९ गते लिएको हो) । तस्वीर ः श्यामल रासस

ल्याप्टपमा कविता देखाउँदै लेख्दै यामबहादुर

पाल्पाको रामपुर नगरपालिका– १ बर्दाकोट घर भएका २० वर्षिय यमबहादुर खाम्चा कक्षा १० मा अध्ययनरत छन् । बोल्न र हिड्न र हातले केही काम गर्न नसक्ने यमबहादुरले खुट्टाले नै लेख्ने,

गुरुङ भेशभूषामा सजिएका युवतीहरु

स्याङ्जाको वालिङ नगरपालिका ३ बाङ्खेमा गुरुङ भेशभूषामा सजिएका युवतीहरु । तस्वीर ः तोलाकान्त बगाले, रासस, वालिङ

किसानको दैनिकि

कञ्चनपुर देखतभूलीका किसान गोरु गाडामा गहुँ राखेर वनहरा नदी पार गर्दै । तस्वीर राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर

पम्परागत हुके नाच

जुम्लाको पम्परागत हुके नाच देखाउँदै स्थानीय । तस्विर ः विजय रावत खलंगा,जुम्ला

अन्नपूर्ण हिमाललाई पृष्ठभुमिमा राखेर बनभोज खाँदै

म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको पर्यटकिय स्थल रुईसेमा अन्नपूर्ण हिमाललाई पृष्ठभुमिमा राखेर बनभोज खाँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री, रासस, बेनी (म्याग्दी ) ।