Logo

Tag: बडादशैं

पर्यटकीय क्षेत्रमा चहलपहल

कावसोती, २० असोज : बडादशैंसँगै जिल्लामा रहेका पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । दशैँको अवसरमा हुने बिदाका कारण नवलपुरमा रहेका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल देखिएको

विस्तृत पढ्नुहोस
तलेजु मन्दिरमा घुइँचो

काठमाडौँ, २० असोज : वर्षमा एक दिन बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ । सर्वसाधारणलाई

टीकाको साइत विहान १० बजेर ३५ मिनेट (लगाउने तरिका)

काठमाडौं, २० असोज । भोलि टीका । बडादशैंको दशमीका दिन घर घरमा टीका लगाइन्छ । भोलि टीकाको साइत विहान १० बजेर ३५ मिनेट उत्तम रहेको पण्डित ज्योतिष दिगम्बरराज तिमिल्सिनाले बताए

शक्तिपीठ राजदेवीमा प्रसाद चढाउन रातिदेखि नै भीड

जनकपुरधाम, १९ असोज  : बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने

पूर्व राजाले दिए ‘हिन्दु राष्ट्र’ र ‘राजसंस्था’ फर्काउने चुनौती

काठमाडौं, १८ असोज । बडादशैंको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामनासहित सन्देश आएको छ । उनले हिन्दु राष्ट्र र राजसंस्था फर्काउने आशयका साथ सन्देश दिएका छन् । उनले सनातनिक पथतर्फ

‘विद्रोहको भुसको आगो भित्रभित्र सल्कँदै गएको अवस्था’ (पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशसहित)

काठमाडौं, १८ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा विद्रोहको भुसको आगो भित्र भित्रै सल्कँदै गएको अवस्था बनेको बताएका छन् । बडादशैंका अवसरमा सन्देश दिदै उनले राष्ट्रियता धर्मराएको भन्दै चिन्ता

दशैँको संस्कृति छोडेर विकृतिलाई महत्व

काठमाण्डौ । नेपाली समाजले विगतमा आफ्नो स्तर अनुसार खर्च गरी सामाजिक सद्भाव नखल्बलाइ धूमधामका साथ मनाउने दसैँ अहिले भने तड्क भड्कका साथ मनाउने प्रचलन बढ्दो छ । एकले अर्काको देखासिखी

पूर्व राजाले बडादशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं, १७ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले बडादशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । उनले सर्वसाधारणलाई अपरान्ह चार बजे टीका लगाइदिने भएका छन् । पूर्व राजा निकटस्थले रिपोर्टर्स नेपाललाई

बडादशैंको सुरु घरघरमा घटस्थापना गरिदैं

काठमाडौं,१२ असोज । नेपालीहरुको महान चाड बडादशैं आजबाट सुरु भएको छ । आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी