Logo

Tag: बढ्दैछ हृदयाघात

अस्वस्थ खानपानले बढ्दैछ हृदयाघात

शरद शर्मा

काठमाडौँ, २ चैत । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् ।

विस्तृत पढ्नुहोस
https://pch.edu.np/

हल बुकिंग फाराम