Logo

Tag: बाख्रा

पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

अर्घाखाँची, ३१ चैत्र । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा

विस्तृत पढ्नुहोस
डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा

झापा, ११ चैत्र । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक

निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली

डोटी, १३ फागुन । दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँबासी इसरा बोहरा दम्पती आजकल खुशी छ । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर

फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे

चरिकोट, २६ पुस: दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन्

एकल महिलालाई बाख्रा वितरण

झिमरुक, २४ असार : प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१ असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने

एक थुने बाख्राले दुध दिएपछि गाउँलेले देवता सम्झी पुज्न थाले

भारतको बुदेलखंडको जलौनमा एक बाख्राले दुध दिइरहेको छ । दुध दिने बाख्राको थुन एउटा मात्र छ । जसबाट धेरै दुध दिइरहेको छ । कसैले चमत्कारी बाख्रा भनिरहेका छन् भने कसैले

गुगलमा काम गर्छन् २ सय बाख्रा

सबैभन्दा सर्च इन्जिन कम्पनी गुगलमा बाख्रा पनि छन् । कम्पनीले करीब २ सय बाख्राहरुलाई कर्मचारीको जिम्मामा तलबको साथमा अन्य सुविधासहित राखेका छन् । यी २ सय बाख्राको काम चउरमा घास

सुगाले बाख्रालाई जेल पठायो

सुगाले लगाएका विभिन्न आरोपका कारण मानिसहरु जेल परेको त सुनेकै हो तर आज सुगाको कारण बाख्रा पनि जेल परेको छ । मलिकलाई सुगाले कुरा खोलिदिए पछि बाख्राको मालिक हिदायत खानले

भोकाएको बाख्राले ६६ हजार रुपैयाँ चपाएपछि…

एक व्यक्तिको बाख्रालाई निकै भोक लागेकोले आफ्नो मालिकको पर्सको पैसा नै चपाइदिएको छ । किसान सर्वेश कुमारले ईट्टा खरिद गर्नको लागि जम्मा गरेको रकम बाख्राले खाइदिएको हो । बाख्राले चपाइरहेको

बाख्राले जन्मायो आश्चर्यलाग्दो पाठा

बाख्राले आश्चर्यलाग्दोे बच्चा जन्माएको छ । घटना अर्जेन्टिनाको हो जहाँ एक बाख्राले एउटा अनौठौ पाठा पाएको छ । पाठा देखेर सबैजना छक्क परेका हुन्छन् । ग्लेडिस ओवीडियो नाम गरेकी महिलाको

बाख्रा बेचेर घरायसी सामान

डडेल्धुराको पलगडीका बालबालिका चार घण्टाको जङ्गलको बाटोबाट बाख्रा बिक्री गर्न तराई झर्दै । बाख्रा बिक्री गरेर घरायसी आवश्यक बस्तुहरु खरिदका लागि कञ्चनपुरको झलारी बजारमा पुग्ने गर्दछन । तस्वीर : राजेन्द्रप्रसाद

दूध पिलाइरहेको बाख्राको तस्बिर राखियो स्वस्थ मासुको सचेतना पोष्टरमा

काठमाडौं, ७ असोज । दूध पिलाइरहेको बाख्रा मासुका लागि योग्य हो कि होइन ? त्यसमाथि पोथी जनावर खाने प्रचलन छैन । कानुनले पनि विभिन्न जनावरको पोथी बध गर्न र मासुका