Logo

Tag: बाढीपहिरो

डोटीमा बाढीपहिरोमा ज्यान गुमाएका १५ परिवारले राहत पाए

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, २३ कात्तिक । डोटीमा बाढीपहिरोमा ज्यान गुमाएका १५ जनाको परिवारलाई राहत प्रदान गरिएको छ । कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरामा ज्यान

विस्तृत पढ्नुहोस
सुदूरपश्चिम बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

बैतडी, ७ कात्तिक । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस

प्रधानमन्त्री देउवाले आज पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने

काठमाडौं, कार्तिक ६ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज प्रदेश नम्बर १ पुग्ने भएका छन् । केहि दिनअघि हावाहुरी सहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र

बाढीपहिरो प्रभावित क्षेत्रः सतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौं, कार्तिक ७ । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला,

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ वेपत्ता

काठमाडौं, ५ कात्तिक । देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ४२ जना घाइते छन् भने ३७ जना वेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार कात्तिक १

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं, ४ कात्तिक । बाढीपहिरोले देशभर मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म मृत्यु हुनेको संख्या एक सय एक पुगेको हो । सबैभन्दा बढी

बाढीपहिरोबाट क्षति अपडेटः ९२ जनाको मृत्यु, ४२ वेपत्ता

काठमाडौं, ४ कात्तिक । बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । दर्जनौं वेपत्ता भएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी प्रदेश १ मा ५३ जनाको मृत्यु भएको

बेमौसमको वर्षाः अहिलेसम्म ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता

काठमाडौं, ४ कात्तिक । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल

देशभर बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो (अपडेट)

काठमाडौं, ३ कात्तिक । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै ५० भन्दा बढीको मृत्यु भएको

बाढीपहिरोले घरबारविहिनलाई सरकारले ३ देखि ५ लाख दिने

काठमाडौं, ३ कात्तिक । सरकारले बाढीपहिरोले घरबारविहिनलाई राहतको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदानको घोषणा गरेको हो । घर भत्केकाहरुलाई

सरकारद्वारा बाढीपहिरो पीडितलाई राहत घोषणाः मृतकका परिवारलाई २ लाख

काठमाडौं, ३ कात्तिक । सरकारले बाढीपहिरो पीडितलाई राहतको घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले राहत घोषणा गरेको हो । बाढीपहिरोले कुनै परिवारका एकजना सदस्यको मृत्यु भएमा २ लाख दिने निर्णय

बाढीपहिरोले इलाममा ८ जनाको मृत्यु ७ वेपत्ता (सुचीसहित)

इलाम, ३ कात्तिक । अविरल वर्षापछिको बाढीपहिरोले इलाममा ८ जनाको मृत्यु हुनाको साथै ७ जना वेपत्ता भएका छन् । सबैभन्दा बढी फाकफोकथुममा जनधनको क्षति भएको छ । मेची राजमार्ग पहिरोले