Logo

Tag: बाढीपहिरो

बाढीपहिरोबाट ३५ को ज्यान गयो, ३४ वेपत्ता (३१ जेठ देखि २६ असारबीचको विवरण)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ असार । देशमा बाढीपहिरोबाट जेठ ३१ देखि असार २६ सम्ममा ३५ जनाको ज्यान गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको सम्बोधनका

विस्तृत पढ्नुहोस
सिन्धुपाल्चोकको जम्बु बजारका १४ घर बगाउँदा १९ वेपत्ता (तस्बिरसहित)

सिन्धुपाल्चोक, २५ असार । जिल्लाको जबमु बजारमा बाढी पहिलोले ठुलो क्षति पुगेको छ । गएरातिदेखिको अविरल वर्षाले बजारमा क्षति पुगेको हो । पुलसहित बजार चुर्लुम्म डुबेको छ । घटनामा अहिलेसम्म

१२ दिनमा गयो १७ जनाको ज्यान

काठमाडौं, असार ११। मनसुन सक्रिय भएसँगै मुलुकभर बाढीपहिरोको जोखिम अत्यधिक बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । विगत १० वर्षयताकै राम्रो मनसुन सुरुवात भएकाले स्थानीय तहहरूले विनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका

पहिरोमा मृत्यु हुनेको संख्या पाँच पुग्यो, चार वेपत्ताको खोजी जारी

पर्वत, ३२ जेठ । कुश्माको ढकालबारीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चारजना वेपत्ताको खोजी भइरहेको छ । कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै

मोबाइल एसएमएसबाटै बाढीपहिरोको पूर्व सूचना

सुर्खेत, ८ जेठ : सुर्खेतवासीले बाढीपहिरोको पूर्वसूचना मोबाइल एसएमएसबाटै थाहा पाउने भएका छन् । वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान विभागले बाढीको पूर्वसूचनाका लागि मोबाइल एसएमएस प्रणालीको शुरुआत गरेको

बाढीपहिरोका कारण क्षति

पोखरा,२ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ । गाउँपालिकाअन्तर्गत वडा नं १ को भारतीथर, २ को डाँडागाउँ, ३ कोे पाउँदुर, ६

वर्षाका कारण मर्नेको संख्या ९० पुग्यो

काठमाडौं, २ साउन । एक सातायता वर्षाका कारण आएको बाढी पहिरो र डुबानले ९० जनाको मृत्यु भएको छ । हालसम्म २९ जना वेपत्ता भएका छन् । ४१ जना घाइते भएका

बाढीपहिरोले ३० राजमार्ग र ४ पुलमा क्षति

काठमाडौं १ साउन । केही दिनयताको अविरल वर्षाका कारण मुलुकभरका ३० वटा मुख्य राजमार्गमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति बीपी राजमार्गमा भएको छ । सडक विभागका अनुसार बाढीपहिरोका

सेन्सरले नै दिन्छ पहिरो आउने सूचना

काठमाडौं, ३१ असार । निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ । युवा बैज्ञानिकद्वय राम–लक्ष्मण रिमालले तयार

सेनाद्वारा बाढीपहिरो पीडित ७२३ को उद्धार

नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको र बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाएको छ । यही असार

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

ह्युस्टन, २९ असार । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल

उद्धारमा खट्न ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले