Logo

Tag: भारत

एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

८ भदौ : भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने

विस्तृत पढ्नुहोस
भारतमा यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन बनिसक्ने

एजेन्सी, ७ भाद्र । भारतमा यसै वर्षभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनिसक्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले भारतले यसैवर्षभित्र कोरोना भ्याक्सिन प्राप्त भइसक्ने बताएका हुन् । आज उनले पत्रकारहरुसँगको

भारत, आसियान र पश्चिम एसिया

–विपिन देवः भारतका परराष्ट्रमन्त्री डा. एस. जयशंकरद्वारा लिखित पुस्तक “दी इण्डिया वेः स्ट्राटेजी फोर एन अन सर्टेन वर्ल्ड” जुन २० मा प्रकाशित भएको छ । भारतका परराष्ट्र नीति निर्माताहरुले पुस्तकको

चन्द्रयान २ को एक वर्ष, अझै सात वर्ष चन्द्रमालाई निरन्तर परिक्रमा

एजेन्सी, ७ भदौ । भारतद्वारा निर्मित चन्द्रयान २ ले चन्द्रमाको कक्षमा आफ्नो एक वर्ष पूरा गरेको छ । चन्द्रयान २ ले बिहिबार एक वर्ष पूरा गरेको इस्रोले जानकारी गराएको हो

भारतमा पछिल्लो १६ दिनमा २० लाख कोरोना सङ्क्रमित थप

७ भदौ: कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख सङ्क्रमित थपिएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार जति पछि भयो, सङ्क्रमितको सङ्ख्या पनि त्यति नै बढी भइरहेको

अन्डरवलर्ड डन दाउदको ठेगाना कराँची उल्लेख भएपछि चासो

एजेन्सी, ६ भाद्र । भारतले सर्वाधिक खोजी गरिरहेको अन्डरवलर्ड डन दाउद इब्राहिम पाकिस्तानको कराँचीमा रहेको उल्लेख गरिएको छ । पाकिस्तानले आतंककारी समुह र उसका नेताको सुची तयार गर्ने क्रममा दाउदको

पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था स्थिर: अस्पताल

६ भदौ : अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन

प्रणव मुखर्जीको नेपाल साइनो

काठमाडौं, ६ भाद्र । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी यतिबेला दिल्लीस्थित सैनिक अस्पतालको भेन्टिलेटरमा छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएका उनको स्नायुको शल्यक्रिया गरेपछि कोरोना भाइरसको संक्रमण

भारतमा सङ्क्रमितको संख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित

६ भदौ: भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९

भारतीय कम्पनीले नेपाललाई सप्लाइ गर्न थाले कोरोनाको औषधि

काठमाडौँ, ६ भाद्र । कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता

भारतमा ७४ प्रतिशत व्यक्ति कोरोना परास्त गर्न सफल

५ भदौ : भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना

प्रदेश नं २ मा कोभिडबाट ५२ जनाको मृत्यु

जनकपुर,५ भदौ: मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको