Logo

Tag: भारत

गुगल म्यापमा नेपालको नक्शाको चुच्चो भाग अझै भारततिर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ साउन । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ । निशान छापमा पनि नयाँ नक्शासहितको नेपालको नक्शा

विस्तृत पढ्नुहोस
बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ, १५ साउन: नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । बैङ्लोर

भारतमा कोरोना संङ्क्रमितको संख्या १५ लाख नाघ्यो

१४ साउन : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख

आकाशमै तेल भर्न मिल्ने राफेल युद्धक विमान भारतमा भित्रदै

एजेन्सी, १४ साउन । आज भारतले पाँचवटा राफेल युद्धक विमान भित्राउँदैछ । फ्रान्समा निर्मित युद्धक विमान विशेष प्रकारको छ । यसले आकाशमै तेल भर्ने क्षमता राख्छ । फ्रान्सबाट भारत आउँदै

भारतीय अधिकारीको पत्रको जानकारी केन्द्र सरकारलाई गर्यौं, गृहको निर्देशनअनुसार कदम चाल्छौं : सिडिओ पोखरेल

दार्चुला जिल्ला प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भारतीय अधिकारीहरुले आफूहरुलाई पठाएको पत्रको बारेमा केन्द्र सरकारलाई जानकारी गराईसकेको जनाएका छन् । उनले आफूहरुले अब गृहमन्त्रालयबाट प्राप्त निर्देशनअनुसार जस्तो निर्देशन प्राप्त

यो गाउँमा तीन महिना चुल्हो बल्दैन

भारतको केही राज्य यस्ता छन् जहाँ पुराना परम्परा धानिएको छ । तर कुनै रितीस्थिती यस्ता पनि छन् जुन धेरै मार्मिक छन् । बक्सर जिल्लामा एक गाउँमा चैत्र, बैशाख र जेठमा

भारतमा एकैदिन करिब ५० हजार कोरोना सङ्क्रमित

१२ साउन: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित

‘राफेल’ लडाकू विमान भारतका लागि प्रस्थान

१२ साउन: भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू विमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार

१० साउन: भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ । यससँगै भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६

आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो

१० साउन : भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा

भारतमा एकैदिन ४९ हजार कोरोना सङ्क्रमित

१० साउन : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट

कोरोना संक्रमित किशोरीमाथि एउटा किशोर बलात्कार गर्ने अर्कोले भिडियो बनाउने गरेपछि…

एजेन्सी, ९ साउन । भारतमा कोरोना भाइरसको संक्रमित भई उपचाररत १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । दिल्लीको छतरपुरस्थित कोभिड केयर सेन्टरमा उपचार गराइरहेकी ती किशोरीमाथिको बलात्कारको उजुरी १९ जुलाईमा