Logo

Tag: भारत

भारतमा एकैदिनमा १५ हजार कोरोना सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

७ असार : भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै

विस्तृत पढ्नुहोस
कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

काठमाडौँ, ७ असार : कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर

बिदामा बसेका गोर्खालीलाई बोलायो भारतले

७ असार । घरबिदामा आएका गोर्खा रेजिमेन्टका सैनिकलाई भारतले बोलाउन थालेको छ । लकडाउन अघि नै घरबिदामा स्वदेश आएका गोर्खा रेजिमेन्टका सैनिक लकडाउनका कारण अड्किए पनि भारतले पल्टनमा तत्काल हाजिर

भारत-चीन सीमा विवाद : शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह

काठमाडौँ, ६ असार : सरकारले चीन र भारतबीच उत्पन्न पछिल्लो द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्र राष्ट्रहरुबीचको द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको स्थापित मान्यता

भारतमा अहिलेसम्मकै सबैभन्दा बढी एकै दिन १४ हजार ५१६ संक्रमित

६ असार : भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकै दिन यतिधेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले जानकारी दिएका

भारत–चीन सीमा विवादबीच बंगलादेशलाई फकाउँदै चीन

एजेन्सी, ६ असार । भारत र चीन बीच ताती रहेको सीमा विवादमै चीन बंगलादेश प्रति सहज बन्दै गएको छ । भारतसितको राम्रो निकट सम्बन्ध रहेको बंगलादेशप्रति चीनले सहजता देखाएकोे हो

भारतमा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख ९६ हजारभन्दा बढी

६ असार : भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु

चीनद्वारा भारतीय फौजमाथि जानीजानी उत्तेजना फैलाउन खोजेको आरोप

एजेन्सी, ६ असार । चीनले भारतीय फौजमाथि लदाखको गलवाल क्षेत्रमा भएको झडपमा पहिलोपटक आधिकारिक टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले भारतीय फौजले जानीजानी उत्तेजना फैलाउन खोजेको

भारत र चीनबीच युद्व हुन नदिन पहल

एजेन्सी, ६ असार । भारत र चीनबीचका सीमा विवाद हिंसात्मक हुँदै गएको छ । गत सोमबार दूवै पक्षबीच भएको झडपमा २० भारतीय शैनिक मारिएको पुष्टि भएको छ । १४ हजार

‘भारतले वार्ताको ढोका खोल्नुपर्छ’

काठमाडौँ, ६ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीच लामो समयदेखि हुन नसकिरहेको वार्ताको ढोका भारतले खोल्नुपर्ने बताएका छन् । नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न कठिन छ भन्ने आफूूलाई नलागेको

मोदीलाई सोनियाको प्रश्न : स्याटेलाइट तस्बिर र गुप्तचर रिपोर्ट सरकारसंग थिएन ?

एजेन्सी ५ असार : भारत र चीनबीच पूर्वी लद्दाखमा दुवै पक्ष बीचको झडपमा भारतका बीस सैनिक मारिएका थिए। उक्त घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक आव्हानमा गरेका थिए। बैठकमा प्रमुखप्रतिपक्षी

भारतद्वारा चीनसँगको सिमा नजिक युद्धक विमान र सैनिक थप, समुन्द्रमा युद्धपोत तयारी अवस्थामा

एजेन्सी, ५ असार । भारतले चीनसँगको सम्भावित युद्धको खतरालाई दृष्टिगत गरी आन्तरिक तयारी तिव्र पारेको छ । भारतीय सैनिक विमानहरुलाई तयारी अवस्थामा राखिएको छ । टाइम्स अफ इन्डियाका अनुसार भारतीय