Logo

Tag: भारत

सात स्थानमा सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ स्थापना

अत्तरिया, २४ चैत : भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएका छन् । नेपाल–भारत सीमामा आवतजावत गर्ने क्रम

विस्तृत पढ्नुहोस
भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

२४ चैत l भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ । भारतको

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ११८

एजेन्सी, २४ चैत्र । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या चार हजार कटेको छ । भारतमा ११८ जनाको मृत्यु हुँदा

भारतबाट आएका २२ विदेशी प्रहरीको सम्पर्कमा

इनरुवा, २३ चैत : भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुँदै

कोरोनाका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो, २९ सय सङ्क्रमित

२२ चैत : भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको

भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित, २४ घन्टामा ४७८ थपिए

२२ चैत l भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । यहाँ अहिलेसम्म २ हजार ५४७ जनामा यसको सङ्क्रमण भेटिएका छन् । प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट

दिल्ली सरकारद्वारा तीन सय २८ राहत केन्द्र स्थापना

२१ चैत : भारतको राजधानी नयाँ दिल्लीमा ३२८ वटा राहत केन्द्र स्थापना गरिएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ५७ हजार मानिसलाई पुग्नेगरी राहत केन्द्र स्थापना गरिएको शुक्रवार जानकारी

भारतमा भाइरस सङ्क्रमणका ६४७ व्यक्ति धार्मिकसभा जमातसँग सम्बन्धित : स्वास्थ्य मन्त्रालय

२१ चैत : भारतका विभिन्न १४ राज्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा तबलिगी जमातसँग सम्बन्धित भेटिएका भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

भारतमा दुई हजार ३०१ जना कोरोना सङ्क्रमित, ५६ जनाको मृत्यु

२१ चैत l भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ ।

दक्षिण–पूर्वी एशियाली राष्ट्र कोभिड नियन्त्रण गर्न एकजुट

काठमाडौँ, २० चैत : विश्वभरि फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्बन्धमा आज विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एशियाली राष्ट्रको सङ्गठन (सेरो)का सदस्य राष्ट्रबीच छलफल भएको छ । सबै देशले

भारतमा भाइरसका सङ्क्रमित बढ्दै, २४ घन्टामा चार सय ३७ सङ्क्रमित थपिए

२० चैत । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको

भारतको इस्लामिक धार्मिक जमातबाट आएका थप तीन जना भेटिए, सातै जना क्वारेन्टाइनमा

सप्तरी, १९ चैत : सप्तरीको राजविराजस्थित एक घरमा बनाइएको क्वारेन्टाइनमा इस्लाम धर्मावलम्बीको जमातमा सहभागी भएर भारतबाट घर फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित इस्लामिक धार्मिक पर्व निजामुद्दिनमा भएको मुस्लिम

https://pch.edu.np/

हल बुकिंग फाराम