Logo

Tag: भारत

भारतीय पत्रिकाले लेख्यो- भारतीय ससुराले नेपाली बुहारी भेट्न जाँदा गोली प्रहार

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी ३१ जेठ । भारत र नेपाल बीचको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकहरु प्रवेश गर्न खोजेपछि तनावको माहौल सिर्जना भएको छ । शुक्रबार उक्त क्षेत्रमा अवस्था

विस्तृत पढ्नुहोस
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई फोनमार्फत ज्यान मार्ने धम्की

एजेन्सी ३० जेठ : भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको छ। उनलाई आज साँझ फोनमार्फत मुख्यमन्त्री कार्यालय लगायत ५० ठाउँमा ‘बम ब्लास्ट’ गर्ने चेतावनी समेत

भारतमा यातायात र ढुवानीका साधनलाई कडाई नगर्न गृह सचिवको आह्वान

३० जेठ : भारतका केन्द्रीय गृह सचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गर्नुभएको छ । शुक्रबार पत्र लेख्दै उहाँले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म

एक थुने बाख्राले दुध दिएपछि गाउँलेले देवता सम्झी पुज्न थाले

भारतको बुदेलखंडको जलौनमा एक बाख्राले दुध दिइरहेको छ । दुध दिने बाख्राको थुन एउटा मात्र छ । जसबाट धेरै दुध दिइरहेको छ । कसैले चमत्कारी बाख्रा भनिरहेका छन् भने कसैले

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो

सुर्खेत, ३० जेठ : रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा

तालले अचानक रङ फेर्यो, दुनियाँ चकित

भारतमा रहेको ५० हजार वर्ष पूरानो ताल आफै गुलावी रङमा परिवर्तन भएको छ । महाराष्ट्रमा लोनार नाम गरेको तालले रङ परिवर्तन गरेको हो । उक्त रोचक घटना प्रति वैज्ञानिकहरु समेत

भारतमा एकैदिनमा झण्डै ११ हजार संक्रमित, तीन सय ९६ जनाको मृत्यु

३० जेठ : भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको

नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छ : नेता कोइराला

विराटनगर, २९ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताउनुभएको छ । पार्टी नेतृ शैलजा आचार्यको ११ औँ

भारतले हाम्रो भूमिफिर्ता गर्नैपर्छ : मन्त्री अर्याल

काठमाडौँ, २९ जेठ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा

बैतडीमा पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्के

बैतडी, २९ जेठ : भारत तथा तेस्रो मुलुकबाट फर्केर यहाँ हालसम्म नौ हजार ५०० बढी व्यक्ति क्वारेन्टिनमा बसिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नौ हजार ५२१ जना क्वारेन्टिनमा

सिमा विवादमा वार्ता अझै अनिश्चित, भारतको अडान पुरानै

काठमाडौं, २९ जेठ । नेपालले भारतसँग सिमा विवाद समाधानका लागि वार्ताको बारम्बार पहल गरेपनि भारतको पुरानै अडान दोहोरिएको छ । उसले वार्ताका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । तर,

भारतमा दैनिक दुई लाख कोरोना परीक्षण गर्ने क्षमता रहेको छ : आईसीएमआर

२९ जेठ : भारतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को परीक्षण सेवा हाल दैनिक दुई लाख व्यक्तिलाई दिनसक्ने क्षमता रहेको भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले बिहीबार जानकारी गराएको छ