Logo

Tag: भारत

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

११ असोज: भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४

विस्तृत पढ्नुहोस
६ वर्ष कोमामा रहेका भारतका पूर्व विदेशमन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, ११ असोज । भारतका पूर्वमन्त्री जसवन्त सिंहको आज विहान निधन भएको छ । उनी ६ वर्ष देखि कोमामा थिए । ८२ वर्षीय सिंह भारतीय जनता पार्टीका प्रभावशाली नेता थिए

भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै

१० असोज: भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले

भारत र जापानका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

१० असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो । सो

दसैंंको मुखमा मुग्लानतिर

धनगढी, १० असोज । कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना

कोरोनाका कारण भारतमा एकै दिन १,१४१ जनाको मृत्यु

नयाँदिल्ली, ९ असोज: भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२

दुई महिनामा ५७ करोडको प्याज आयात,भारतले निर्यात रोकेपछि भदौमा थाेरै घट्यो

काठमाडौँ ९ असोज। चालु आर्थिक वर्षको दुई महिनामा ५७ करोड रुपैयाँको प्याज आयात भएको छ। भन्सार विभागको तथ्याँक अनुसार साउन र भदौ महिनामा ५७ करोड ७४ लाख रुपैयाँको सुकेको प्याज

भारतले सन् २०२५ सम्म क्षयरोगको संक्रमण अन्त्य गर्ने

८ असोज: भारतले आगामी सन् २०२५ सम्ममा क्षयरोगको संक्रमणको अन्त्य गर्ने जानकारी भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले दिएका छन् । भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले यशोवर्धनले बुधबार सो

भारतको अमेरिकासँगको सम्बन्धको सामरिक महत्व

विपिन देवः स्वामी विवेकानन्दको सिकागोको अभिभाषणलाई भारत–अमेरिकाको आधार–स्तम्भ मान्न सकिन्छ । विवेकानन्दले आफ्नो सम्मोहन अभिव्यक्तिबाट भारतको यथार्थ चरम गरिबी, उच्च बौद्धिक दर्शन र ब्रिटिश इष्ट इण्डिया कम्पनीले गरेको शोषण र

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु

८ असोज: भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

भारतमा दैनिक सङ्क्रमणमुक्त हुनेको ९० हजार पुग्न थाल्यो

नयाँ दिल्ली, ७ असोज। भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले

भारतको सहयोगमा शिक्षा क्षेत्रमा भूकम्पपछिका पुर्ननिर्माणबारेको परियोजना वेवसाइटको शुभारम्भ

काठमाडौं, ६ असोज । भारत सरकारको सहयोगमा शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको शुभारम्भ भएको छ । शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको