Logo

Tag: भारी हिमपात

हिमपातले खासामै रोकियो नेपाली समान

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, पुस १६। हिमपातका कारण चीनबाट ल्याइएको सामान बोकेका ट्रक/ट्रेलर तातोपानी नाकाबाट भित्रिन सकेका छैनन् । सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले तिब्बती क्षेत्रमा भएको भारी

विस्तृत पढ्नुहोस
हिमपातमा फसेको एडीबी विज्ञ टोलीको सकुशल उद्धार

सिन्धुपाल्चोक, पुस १५ । बाक्लो हिमपातका कारण हेलम्बु क्षेत्रमा फसेको एडीबीको विज्ञ टोलीको उद्धार गरिएको छ । सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार उक्त टोलीको आज विहान श्री एयरलाइन्सको

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

डोटी, पुस १५। हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं, पुस १५ । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको

भारी हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध

काठमाडौं, पुस १४ । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । मंगलबार रातिदेखिनै बझाङ, दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडीलगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो । डडेल्धुराको अनारखोली, हगुल्टे, साहुखर्क लगायतका

हिमपातकै बीचमा काम

जाजरकोट, ११ पुस । उपल्लो डोल्पाका सर्वसाधारणहरु हिउँ छिचोल्दै धो गाउँ तीर आउँदै । भारी हिमपातकै बीचमा काम गर्नुपर्ने यहाँको बाध्यता हो । तस्वीरः हेमन्त केसी, रासस

आजको मौसमः तराईमा शितलहर, हिमालमा हिमपात

काठमाडौं, पुस ३ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो समयमा नेपालमा जाडो बढ्दै गएको छ । सोहि प्रभावका कारण देशका उच्च हिमाली भेगम बाक्लो हिमपातसंगै पाहाडी भेगमा जाडो र

भारी हिमपातले रानीखर्कका ५० वटा भेडाबाख्रा मरे

हुम्ला, जेठ १० । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको

देशभर वर्षा र हिमपात

काठमाडौं, माघ २४ । लामो समयपछि हिउँदमा शुक्रबार देशव्यापी रूपमा वर्षा र हिमपात भएको छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । भारत हुँदै

आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, माघ ११ । देशमा पश्चिमी वायुको केही प्रभाव रहेकोले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

हुम्लामा पुन हिमपात सुरु

हुम्ला, फागुन २४ । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ ।

सिस्नु र कन्दमूल पनि सकियो, अव के खाने?

बझाङ, फागुन १ । घरमा एक मुठी अन्न छैन, भएको सबै अन्नपात सकियो। ३ महिनादेखि गाउँमा एक मुठी अन्न भित्रिएको छैन। बिहानको छाक के खाएर काट्ने भन्ने चिन्ताले रातो दिन