भेनेजुएला सङ्कट

सहयोगका लागि भेनेजुएलाका राष्ट्रपतिको आह्वान

काराकास, २४ चैत । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु...

बिस्तृतमा

भेनेजुएलाले युरोपेली सांसदहरुलाई देश निकाला ग¥यो

काराकास, ६ फागुन / भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा...

बिस्तृतमा

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

काराकास,५ फागुन । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गर्नुभएको छ । दुई...

बिस्तृतमा

भेनेजुएला सङ्कटको तरङ्ग विश्वभर फैलिँदै

जीवन भण्डारी : काठमाण्डौ,४ फागुन । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत...

बिस्तृतमा

अमेरिकाले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै रुसको आपत्ति

मस्को,१ फागुन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ ।रुसी विदेशमन्त्री सेर्गेई...

बिस्तृतमा

अमेरिकी राजदुतसँगको भेटपछि ओलीको रियाक्शन : म नेपालमा भएको भए विज्ञप्ती आउने थिएन, प्रचण्डको वक्तव्यमा स्लिप भएकै हो

काठमाडौं, २४ माघ । भेनेजुएला प्रकरणमा निकालिएको विज्ञप्तीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध चिसिएको छ ।...

बिस्तृतमा

स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति

म्याड्रिड,२१ माघ । स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले...

बिस्तृतमा

देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको चेतावनी

कराकस,२१ माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको छ । उहाँले आइतबार स्पेनको एक टेलिभिजन...

बिस्तृतमा

भेनेजुएला प्रकरणमा सरकारले निकालेको विज्ञप्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं, २० माघ । भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा...

बिस्तृतमा

भेनेजुएलामा सङ्कट समाधानको प्रयास

काराकास,२० माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गर्नुभएको छ । यहाँका विपक्षी...

बिस्तृतमा

ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?

काठमाडौं, २० माघ । भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर विश्व विभाजित भएको छ । नेपाल सरकारले भेजेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई समर्थन...

बिस्तृतमा

भेनेजुएला सङ्कट : राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन

काराकास, १९ माघ । भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरो विरुद्ध बृहद प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशहरुको समर्थन पाउनु भएका...

बिस्तृतमा